Aamsanchar

स्थानीय

गाईघाट,  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका […]

बुधवार, पौष १२, २०७४

तेह्रथुम,  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको छ । गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेण्डासमेत त्यत्तिकै थन्किएका […]

बुधवार, पौष १२, २०७४

उदयपुर, उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा आज अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय […]

मङ्गलवार, पौष ११, २०७४

काठमाडौँ, केही दिनयता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “पश्चिमी वायुको सामान्य प्रभावले नै […]

मङ्गलवार, पौष ११, २०७४

काठमाडौँ,  सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा आज एक जना प्रहरी हबल्दारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल प्रधान कार्यालयका स्टोर शाखामा कार्यरत प्रहरी […]

मङ्गलवार, पौष ११, २०७४

मोरङ । मोरङको विराटनगर स्थित होटल तथा लजमा प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न दुई जोडीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रानी क्षेत्रमा संचालित होटल, लज तथा रेष्टुरेन्टको चेकजाच गर्ने क्रममा […]

मङ्गलवार, पौष ११, २०७४

मेचीनगर, समाज परिवर्तनका निमित्त मेचीनगर लेडी जेसीजले गरेको कार्यहरुको मुल्यांकन गर्दै देसभरीको उत्कृष्ट जेसीज शाखा घोषित भएको छ । भैरवाको सिद्यार्थनगरमा आज मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ औ राष्ट्रिय अधिबेशनले नेपाल जेसीजको सामुदायीक क्षेत्र अन्तरगद […]

मङ्गलवार, पौष ११, २०७४

म्याग्दी, सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई […]

मङ्गलवार, पौष ११, २०७४

विराटनगर,  ट्रक व्यवसायी संघ विराटनगरको २७औँ साधारणसभाले मेघराज सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको सोमबार साँझ सम्पन्न साधारणसभाले उपाध्यक्षमा लक्ष्मीप्रसाद पाण्डे, महासचिवमा लोकनाथ पोखरेल, सचिवमा सञ्जीव सिग्देल र कोषाध्यक्षमा हिम्मत गिरिलाई चयन […]

मङ्गलवार, पौष ११, २०७४

भद्रपुर,  झापामा गएको साउनदेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम आवश्यकता पूरा गर्न ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खाद्यान्नमा आउँदो फागुनसम्मको अवस्था पनि यस्तै रहने कार्यालयले जनाएको छ । विगतको भन्दा […]

मङ्गलवार, पौष ११, २०७४