
पोखरा, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान )पोखराद्वारा यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव गरिने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना […]
काठमाडौँ, प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ । प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको […]
[प्रकाश धौलाकोटी] तेह्रथुम, तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार […]
उर्लाबारी । बान्तावा राईको मातृभाषामा प्रकाशित मासिक पत्रिका बुङ्वाखाको १३ औ वार्षिकउत्सव तथा तेह्रौ बान्तावा कविता प्रतियोगिता आज मोरङ्को उर्लाबारीमा सम्पन्न भएको छ । किरात राई यायोक्खा नगर कार्य समितिका उर्लाबारीका अध्यक्ष केशरमान राईको अध्यक्षतामा […]
[रोशन भट्टराई ] बुधबारे, जेष्ठ नागरीक तथा अपाङ्ग भेटघाट चौतारी होक्सेले मंसिर २२ गते देखि २८ गते सम्म संचालन गरेको ७ दिने श्रीमद् भागवत महापुराणको आयव्यय आज एक समारोहका बिच सार्वजनिक गरेको छ । जसअन्र्तगत […]
खोटाङ, ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा आज साँझ मृत्यु भएको छ । सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई आज […]
बाह्रदशी, बाह्रदशी गाँउपालिका ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा राजगढ श्रोत केन्द्र अन्र्तगत विज्ञान विषयका शिक्षक शिक्षिकालाई प्रयोगात्मक प्रशिक्षण कार्यक्रम दिइएको छ । श्रोत केन्द्र अन्र्तगत रहेका सामुदायिक तथा निजि २९ वटा विद्यालयका विज्ञान विषयका […]
बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आजबाट ५ दिने धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सब शुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गरि वडा नम्बर–७ का वडाध्यक्ष तथा प्रमुख अतिथी मात्रिका प्रसाद पौडेलले बेलुन उठाएर […]
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले […]