Aamsanchar

स्थानीय

विराटनगर,  पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् ।  प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् । […]

बिहिवार, मंसिर २८, २०७४

इटहरी,  कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन् । स्वस्ति शान्तिसहितको होमले […]

बिहिवार, मंसिर २८, २०७४

चितवन, चितवन राष्ट्रिय निकुञ्ज, पदमपुर क्षेत्रमा रहेको खुला खोर (इन्क्लोजर) भित्र बाघ पसेर अर्नाको शिकार गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार मंगलबार अनुगमनमा गएको टोलीले खोरभित्रको एउटा वयस्क पोथी अर्ना बाघले […]

बिहिवार, मंसिर २८, २०७४

इलाम,  नेकपा (एमाले)का नेता सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताउनुभएको छ । फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज भएको विजयसभामा पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै […]

बिहिवार, मंसिर २८, २०७४

झापा,  ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका […]

बुधवार, मंसिर २७, २०७४

उर्लाबारी,  मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु […]

बुधवार, मंसिर २७, २०७४

पोखरा । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी […]

मङ्गलवार, मंसिर २६, २०७४

म्याग्दी,  आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा […]

मङ्गलवार, मंसिर २६, २०७४

कलैया,  बारा जिल्ला हुलाक कार्यालयले सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले जिल्लाको तीन ठाउँमा सञ्चालन गरेको टेलिसेन्टर सेवा प्रभावकारी हुन सकेको छैन । कार्यालयका प्रमुख अदालतप्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारीसहित सिमरा, निजगढ र अमलेखगञ्ज गरी […]

मङ्गलवार, मंसिर २६, २०७४

मोरङ, न उहाँ कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुनुहुन्छ, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहनुभएको छ । सडक बत्ती […]

मङ्गलवार, मंसिर २६, २०७४