Aamsanchar

स्थानीय

बाँके,  आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई मध्यनजर नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् । शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनलाई […]

बिहिवार, मंसिर ७, २०७४

पाँचथर,  वाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले जिल्लाको विकास निर्माण तथा जनताका आकांक्षा पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । यही मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका विषयमा […]

बिहिवार, मंसिर ७, २०७४

मोरङ, पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ । उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन् । नेपाल […]

बिहिवार, मंसिर ७, २०७४

बर्दिया,  बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्र भित्रपर्ने सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काटन गएका बेला बाघले आक्रमण गर्दा मधुवन […]

मङ्गलवार, मंसिर ५, २०७४

भद्रपुर, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, तटस्थ र धाँधलीरहित एवं विश्वसनीय बनाउन आफ्नो तहबाट गर्न सकिने सबै काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीको अध्यक्षतामा हिजो बसेको सरकारी […]

मङ्गलवार, मंसिर ५, २०७४

रसुवा, चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ । प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई गए राति नै नियन्त्रणमा […]

सोमवार, मंसिर ४, २०७४

झापा। झापामा ८२ प्रतिशत घरमा शौचालय निर्माण भएको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ ।आगामी पुस १६ गते झापालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको तयारी गरिएको र हालसम्म ८२ प्रतिशत घरमा शौचालय निर्माण भइसकेको जिल्ला समन्वय समिति […]

शुक्रवार, मंसिर १, २०७४

मेचीनगर । नेपाल विद्यार्थी संघ धुलावरी मावि इकाइ समितिको आयोजनामा अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि नेवि संघले […]

शुक्रवार, मंसिर १, २०७४

भद्रपुरः प्रहरीले झापाको काँकडभिट्टा नाकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ९ का ४१ वर्षका रोशन श्रेष्ठ र सोही ठाउँका ३२ वर्षका कमल विमली रहेको जिल्ला प्रहरी कार्यालय झापाका […]

शुक्रवार, मंसिर १, २०७४

भोजपुर, निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका […]

शुक्रवार, मंसिर १, २०७४