Aamsanchar

स्थानीय

धादिङ,  काँकडभिट्टाबाट काठमाडाँै आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ । धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, […]

शुक्रवार, मंसिर १५, २०७४

दमक,  झापा दमकस्थित एक भुजिया उद्योगमा आज अपराह्न आगलागी हुदाँ करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । दमक–६ स्थित भगवती भुजिया उद्योगमा विद्युत् चुहावट भएर लागेको आगलागीबाट उद्योगमा उत्पादित सामग्री तथा कच्चा […]

बिहिवार, मंसिर १४, २०७४

सोलुखुम्बु, सोलुखुम्बुको छवटा स्थानीय तहमा कुनै पनि बैंककोे शाखा नहुँदा आर्थिक कारोबारमा समस्या भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि दिनहँु लगाएर सदरमुकाम धाउन बाध्य भएका छन् । योजना सञ्चालन, […]

बिहिवार, मंसिर १४, २०७४

रसुवागढी,  अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् । टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा […]

बुधवार, मंसिर १३, २०७४

विनोद पाण्डे चारपाने, मंसिर १२। विश्वमा सुचना प्रविधिले द्रुत गतिमा विकासको फड्को मारिरहेको छ । सुचना भन्ने वित्तिकै टेलिफोन, मोवाईल फोन र ईन्टरनेट लाई बुझिन्छ र आजको अवस्थामा नभई नहुने अति आवसेक साधन समेत बनेको […]

मङ्गलवार, मंसिर १२, २०७४

बिर्तामोड। वीरता लेडी जेसीजको आयोजनामा शनिवार कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा गार्गी वाङ्गमय प्रतिष्ठान कालीस्थानका अध्यक्ष तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम […]

सोमवार, मंसिर ११, २०७४

बिर्तामोड। झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाको आयोजनामा शनिवार बिर्तामोड सरसफाई गरी झापा सरसफाई अभियान शुरु गरिएको छ । संस्थाको आयोजना तथा इजरायल रिर्टन झापाली, रोट्रयाक क्लव अफ बिर्तामोड, हेल्पिङ हेण्ड, हामी छौं क्लव […]

सोमवार, मंसिर ११, २०७४

इनरुवा, सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर […]

सोमवार, मंसिर ११, २०७४

बिर्तामोड । सामाजिक सेवा र विकासको क्षेत्रमा ‘रोलमोडल’ बनेका झापा बिर्तामोड–२ चारपानेका महेन्द्रकुमार गिरी शनिवार अर्जुनधारामा सम्मानित भएका छन् । उनलाई उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरिएको हो । सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक गिरीलाई […]

आइतवार, मंसिर १०, २०७४

गौशाला, महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति […]

शनिवार, मंसिर ९, २०७४