Aamsanchar

स्थानीय

पाँचथर,  पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो । रु ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा रु १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति […]

बुधवार, मंसिर २०, २०७४

दमक,  झापाको शिवसतासी–७, चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको छ । चन्द्रडाँगीस्थित वडा कार्यालय र बजारमा आवतजावतमा सहज बनाउन स्थानीयवासी र वडा कार्यालयको संयुक्त पहलमा बाँसे पुल निर्माण गरिएको हो । […]

बुधवार, मंसिर २०, २०७४

चितवन,  निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । “करिब ९,१० […]

बुधवार, मंसिर २०, २०७४

इलाम, जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त हुनुहुन्छ । अहिले फल टिपाइ शुरू भएको छ । बिक्रीका लागि बजारसम्म पु¥याउनु पर्ने भएकाले उहाँलाई […]

बुधवार, मंसिर २०, २०७४

सिमरा,  मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय भएका छन् । सबै सुरक्षाकर्मीको ध्यान यतिखेर निर्वाचनमा केन्द्रित भएको मौका छोपी तस्कर सक्रिय भएका राष्ट्रिय वन छेउछाउका स्थानीयबासीको भनाइ […]

बुधवार, मंसिर २०, २०७४

दमक,  संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् । ढुङ्गा […]

मङ्गलवार, मंसिर १९, २०७४

भोजपुर, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले भोजपुरको सुन्तले डाँडामा वन उद्यान पार्कको उदघाटन गर्नुभएको छ । जिल्ला वन कार्यालय भोजपुरको करिब रु ८ लाख आर्थिक सहयोग तथा भोजपुर नगरपालिका र सामुदायीक वन उपभोक्ता जिल्ला महासंघको […]

मङ्गलवार, मंसिर १९, २०७४

इलाम,  मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन […]

मङ्गलवार, मंसिर १९, २०७४

रौतहट,  रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा […]

मङ्गलवार, मंसिर १९, २०७४

खोटाङ, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङमा १८ महिने बालकको पोखरीमा डुबेर ज्यान गएको छ । खेल्नेक्रममा घरछेउमा रहेको माछा पोखरीमा डुब्दा सोमबार बिहान बालक युकेश राईको ज्यान गएको हो । आमा बिरामी परेर सुतिरहेको […]

सोमवार, मंसिर १८, २०७४