Aamsanchar

स्थानीय

झापा,  पूर्ण–टुङ्ग समाज कल्याण कोषको स्थापनाका लागि झापाको बिर्तामोड नगरपालिका–१ निवासी समाजसेवी टुङ्गबहादुर बस्नेतले रु एक करोड प्रदान गर्नुभएको छ । प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिलाई कोषको ब्याजबाट प्राप्त रकमले पुरस्कृत गर्ने […]

बुधवार, कार्तिक २२, २०७४

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार […]

मङ्गलवार, कार्तिक २१, २०७४

इलाम, गएको पाँच दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । माई नगरपालिका–८ कलकत्तेकी ३३ वर्षीया सुमित्रामाया लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गत कात्तिक १७ गते दानाबारीस्थित शुक्रबारे बजारमा हटिया भरेर […]

मङ्गलवार, कार्तिक २१, २०७४

कपिलवस्तु,  कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ […]

मङ्गलवार, कार्तिक २१, २०७४

पाल्पा,  पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी […]

सोमवार, कार्तिक २०, २०७४

दमक,  मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापा, शिवसतासी नगरपालिका–२ मंगलबारेका अनिल लिम्बूको परिवारलाई दक्षिण कोरियामा कार्यरत प्रवासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । कोरियामा बस्दै आएका नेपालीबाट संकलित रु ६७ हजारमा १३ हजार थप गरी रु […]

सोमवार, कार्तिक २०, २०७४

लहान,  प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर […]

सोमवार, कार्तिक २०, २०७४

झापा,  झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र […]

आइतवार, कार्तिक १९, २०७४

दमक,  झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न […]

आइतवार, कार्तिक १९, २०७४

बिर्तामोड, सुगम शान्ति टोल सुधार समिति बिर्तामोड– ६ को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । साधारणसभाको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले उदघाटन गर्नुभयो । टोल समितिका अध्यक्ष सुवास भट्टराईको […]

शनिवार, कार्तिक १८, २०७४