
मोरङ। मोरङको बेलबारी नगरपालिका ७ स्थित कसेनीमा मोटरसाईकल दुर्घटनाम परी १ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन्। भित्री सडक खण्डमा कसेनीबाट कानेपोखरीतर्फ जाँदै गरेको को १३ प ८०३३ नम्बरको मोटरसाईकललाई कानेपोखरीबाट […]
नुवाकोट, मिनीट्रक धुने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् । समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएको वेला बा४ख ६३१३ नंं को […]
विराटनगर, पाँचथरको याङवरक– १ च्याङथापुमा विद्युत् सर्ट भई आगलागी हुँदा रु २८ लाख ५० हजार मूल्य बराबरका सामान जलेर नष्ट भएको छ । स्थानीय दिननाथ अधिकारीको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तल्ले कच्ची […]
दमक, मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार […]
[सन्तोष शर्मा ] झापा, पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको […]
पाँचथर, तिहारको समयमा जिल्लामा ढाकाको व्यापार ह्वात्तै बढेको छ । ढाकाबाट बनेको टोपी, मखलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सर्ट लगायतका कपडाको व्यापार बढेको हो । अरू समयमा मुस्किलले महिनामा रु ५० हजारदेखि रु एक लाखसम्म […]
सागर गौतम अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नगरभित्रका विभिन्न विधाका खेलाडी, सामुदायिक विद्यालयबाट उष्कृष्ट अंक प्राप्त गर्ने छात्र छात्रा, अन्तर पार्टी महिला सञ्जाल, पूर्व राजनीतिक संयन्त्र र स्वास्थ्य व्यवस्थापन समितिलाई सम्मान गरेको छ । दुई दशकसम्म जनप्रतिनिधि […]
विराटनगरको महेन्द्र मोरङ्ग आर्दश बहुमुखी क्याम्पसमा तेश्रो क्षेत्रीय स्तरीय ज्याम्बोरेट भव्य रुपमा सम्पन्न भएको छ। हरेक चार वर्षमा हुने ज्याम्बोरेटलाई स्काउट कर्मीहरुको निम्ति निकै महत्त्वपूर्ण कार्यक्रमको रुपमा लिईन्छ । सो अवसरमा विभिन्न प्रकारका साहासिक गतिविधीको […]
मोरङ। मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ […]