Aamsanchar

स्थानीय

सुनसरी। सुनसरीको कोशी गाउँपालिका ८ स्थित भाण्टाबारीबाट प्रहरीले आईतबार राती तास खेली रहेको अबस्थामा ४ लाख बढी रकम सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले […]

सोमवार, असोज ९, २०७४

मोरङ , मोरङको जहदा गाउँपालिका–३ बाट प्रहरीले आज १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय कवज राजवंशी, उनका छोरा २६ वर्षीय रामेश्वर राजवंशी र ४५ वर्षीय राजु मुखिया […]

सोमवार, असोज ९, २०७४

पाल्पा, तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिकोे पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे […]

आइतवार, असोज ८, २०७४

नवलपरासी। नवलपरासीको सीमावर्ती नाका महेशपुरमा कपडा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको छ । भारतीय बजार ठूठीबारीबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले बरामद गर्नेक्रममा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको […]

आइतवार, असोज ८, २०७४

तेह्रथुम, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा […]

आइतवार, असोज ८, २०७४

उदयपुर। उदयपुरको कटारी नगरपालिका-१४ मा शनिबार ट्रक दुर्घटना हुँदा सह- चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा जिल्ला सिन्धुली फिकल गाउँपालिका-६ बस्ने बुद्धे भन्ने तुला बहादुर राई रहेका छन्। उनी सवार को १ ख ३३६३ नम्बरको […]

शनिवार, असोज ७, २०७४

खुदुनाबारी । नगरपालिका स्तरमा सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा) विषयक दुई दिवसीय अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता भने अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार रानाले गरेका थिए । नेपाल सरकार सामाजिक स्वास्थ्य […]

बिहिवार, असोज ५, २०७४

खुदुनाबारी । सुखानी कृषि सहकारी संस्था लि.ले को आफना साधारणसभामा जनप्रतिनिधि,नियमित बचत कर्ता सहित असल ऋणी ४ जनालाई सम्मानित गरेको छ । त्यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–२ र ३ का वडा अध्यक्ष क्रमश रघुनाथ खनाल,जीवन कुमार […]

बिहिवार, असोज ५, २०७४

झापा, माछा मार्न गएका एक युवकको आज डुबेर मृत्यु भएको छ । गौरादह नगरपालिका– ९ खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहानै […]

बुधवार, असोज ४, २०७४

कञ्चनपुर, जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष […]

बुधवार, असोज ४, २०७४