
विराटनगर, वल्र्ड भिजन इन्टरनेशनल नेपालले प्रकोपको बेलामा तत्काल सूचना प्रवाहलाई प्रभावकारी बनाउनका लागि युवालक्षित तथ्यांक संकलन क्षमता अभिवृद्धि तालीम मंगलबार शुरु गरेको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तव्यस्त हुने हुँदा युवाले इन्टरनेटको माध्यमबाट तत्काल […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले बृद्धाश्रमका बृद्धबृद्धालाई फलफूल वितरण गरी संविधान दिवस मनाएको छ । मंगलबार बिहान नगरपालिकाले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा एक कार्यक्रमको आयोजना गरी त्यहाँका २० जना बृद्धबृद्धालाई फलफूल वितरण गरेको हो । […]
इलाम। माथी डाँडामा पाथीभरा मन्दिर र रमिते टावर । निकै टाढाबाट मन्दिरको दर्शन गर्न आएका भक्तजन । नजिकैको हाँसपोखरी अनि अर्किड जोन पनि । धेरै पर्यटक तथा भक्तजनहरुले लिएर आएका गाडी पार्किङ गर्नुपर्ने नै हुन्छ […]
झापा। झापाको गौरिगंज गाउँपालिका-३ बस्ने माया लिम्बुको घरमा मंगलबार आगलागी भएको छ। विहान ७ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले लिम्बुको घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ६ लाख बढीको क्षति […]
बुधबारे । बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम त्रिभुवन मावि बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक जनचेतना मूलक कार्यक्रम गर्दै सोमबार सकिएको छ । बुधबारे जेसीजका कार्यवहाक अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व, जेसी […]
मोरङ। इलाका प्रहरी कार्यालय रानीले “अपरेशन फक्स” होटल लज तथा रेष्टुरेन्ट चेकजाच गर्ने अभियान अर्न्तगत सोमबार अश्लिल कृयाकलापमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकी एक महिला र मोरङ विराटनगर-१४ बस्ने एक पुरुष […]
धादिङ, महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ । खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया […]
बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ खरेलथोकमा स्थानीयवासीले गुठी जग्गा खारेजीको माग गरेका छन् । वर्षौंदेखि जोतभोग गरेको जग्गाको तिरो तिर्न कठिनाइ भएकाले पुनः निर्माणका लागि गुठी जग्गामा घर बनाउन रु पाँच हजारदेखि रु १० हजारसम्म राजश्व […]
काँकडभिट्टा, साहित्यकार कृष्ण धरावासी र कुमार भट्टराईकी आमाको स्मृतिमा स्थापित ‘आमा सम्मान’ यस वर्ष झापा अर्जुनधारा– ९ की दिलमाया अधिकारीलाई दिइने भएको छ । अम्बिका प्रतिष्ठानको आज बसेको बैठकले रु १० हजारसहितको सम्मान दिने निर्णय […]