Aamsanchar

स्थानीय

रोङ । दोश्रो स्थानिय निर्वाचन पछि इलामको रोङ गाउपालिकाको पहिलो कार्यपालिकाको बैठकले नागरिकलाइ गुणस्तरिय सेवा प्रबाह दिने संकल्प गरेको छ । नागरिकहरुले प्रभावकारी सेवा नपाउदा सिङगो ब्यवस्ता,नेता र जनप्रतिनिधि कर्मचारीहरुप्रति नकरात्मक भाव देखाउने गरेको अवस्थामा […]

शुक्रवार, जेठ २०, २०७९

चारपाने । झापा विर्तामोड–२ चारपाने चोकमा दिवंगत राज परिवारको सम्झनामा स्मृति सभा गरिएको छ । चारपानेका ५० भन्दा धेरै युवाहरुले दीप प्रज्जवल र मौन धारणा गरेर तत्कालिन राजा विरेन्द्र शाहको परिवारको नाममा शोक मनाएका हुन् […]

बिहिवार, जेठ १९, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा एक दर्जन चोरी भएका मोटरसाइकल प्रहरीले बरामत गरेर आज सार्वजनिक गरेको छ । मोटरसाइकल संगै चोरीकार्यमा संलग्न भएको आरोपमा आठ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो । आज इलाका प्रहरी […]

बिहिवार, जेठ १९, २०७९

कनकाई ।  झापाको कनकाई नगरपालिकाको पहिलो कार्यपालिका वैठकले महत्वपूर्ण निणर्यहरु गरेको छ । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतमा आज बसेको बैठकले नागरिकले प्रत्यक्ष अनुभूत गर्न सक्ने खालका केही महत्वपूर्ण निर्णयहरु गरेको हो । गणतन्त्र […]

आइतवार, जेठ १५, २०७९

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ। कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई […]

आइतवार, जेठ १५, २०७९

बिर्तामोड । झापाको बिर्तामोड बजार साप्ताहिक बन्द गर्ने विषयमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ विर्तामोड नगरले व्यवसायीहरु संग अन्तरक्रिया गरेको छ । बिर्तामोडमा आज (शनिबार) विभिन्न क्षेत्रमा आवद्ध व्यवसायी संग बजार बन्दको विषयमा अन्तरक्रिया तथा […]

शनिवार, जेठ १४, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । मतदाताहरु लाई धन्यवाद दिने कार्यक्रम सकिए लगत्तै साह ल्याण्डफिड क्षेत्रमा पुगेका हुन् […]

शनिवार, जेठ १४, २०७९

झापा । वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरेको छ । लेडी जेसीज वर्ष २०२१को मानार्थ सदस्यसमेत रहनुभएकी नगरप्रमुख प्रसाईलाई शुक्रवार सम्मान गरीएको हो । झापा जिल्लाकै पहिलो महिला मेयर […]

शुक्रवार, जेठ १३, २०७९

कनकार्ई । झापाको कनकाई नगरपालिकामा शेरबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय स्वतन्त्र नागरिक समाज गठन भएको छ । आज कनकाईको कालीमुडामा आयोजित एक भेलाले थापाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा युवराज संग्रौला, […]

बुधवार, जेठ ११, २०७९

झापा । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाहरुबाट […]

बुधवार, जेठ ११, २०७९