Aamsanchar

स्थानीय

शरणामती । झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागी ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँको कुल बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अन्जुदेबी थपलियाले गाउँपालिकाले […]

शुक्रवार, असार १०, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा […]

शुक्रवार, असार १०, २०७९

मेचीनगर ।  नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ५ दिवशिय नगर स्तरीय आधारभूत स्काउट तालिम शुक्रबारबाट झापाको मेचीनगरमा शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा […]

शुक्रवार, असार १०, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ । मंगलबार (आज) बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर […]

मङ्गलवार, असार ७, २०७९

मेचीनगर । शैक्षिक गुणस्तर कायम गर्ने पहल गर्नुपर्ने, माध्यमिक तह कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका नौं शुत्रीय माग राखेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेचीनगर कमिटी झापाले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको […]

सोमवार, असार ६, २०७९

मेचीनगर । नेपाल स्काउटको ७१ औँ स्थापना दिवसका अवसरमा आइतबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको स्थापना विक्रम सम्वत २००९ असार ५ गते भएको हो । हरेक असार ५ गते नेपालमा […]

आइतवार, असार ५, २०७९

बिर्तामोड । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । शनिबार […]

शनिवार, असार ४, २०७९

झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा […]

शनिवार, असार ४, २०७९

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद सहित आज दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानिय बर्ष २४ का सुरज मेचे र जीवन सार्कीलाई प्रहरीले […]

मङ्गलवार, जेठ ३१, २०७९

मेचीनगर । मासुको प्रयोजनका लागि पालिएका बंगुर खोरमै मर्न थाले पछि झापा मेचीनगर— ६ का भक्तबहादुर राईले लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परिरहेको छ । २०७७ सालमा ‘स्माट एग्रो फर्म ’दर्ता गरेर झापाको मेचीनगर – ८ […]

सोमवार, जेठ ३०, २०७९