Aamsanchar

स्थानीय

कनकाई । रोजगारीकालागि युवापुस्ता अब विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा कार्यक्रमको […]

बिहिवार, चैत ३, २०७८

कनकाई । सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले सघिय सरकारसग माग गर्नु भएको छ । हिजो (सोमबार ) कनकाई वडा न ७ मा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा […]

मङ्गलवार, चैत १, २०७८

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापा गोल्डकपका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गोल्डकपको पाँचौं संस्करण चलिरहँदा शनिबार शिक्षा सहकारी संस्थाले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पुगेर उक्त सहयोग प्रदान गरेको हो । […]

आइतवार, फागुन २९, २०७८

झापा। आदिवासी जनजाति महासंघ मेचीनगर-१४ ले एक दिवसीय ‘खाना महोत्सव’ सहित लोक(सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात-जातिले आआफ्नो खानाको परिकार प्रर्दशनी गरेका थिए । […]

आइतवार, फागुन २९, २०७८

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा बिर्तामोडका अलैंची व्यवसायी निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनबाट भट्टराईको नेतृत्वमा नयाँ समिति चयन भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा […]

आइतवार, फागुन २९, २०७८

विराटनगर । प्रदेश १ का राजनीतिक दलका महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने वतावरण बनाउन पार्टीलाई आग्रह गरेका छन् । हरेक पालिकाको एउटा वडालाई नमुना वडाको रुपमा विकास गरि महिला मात्र उम्मेदवार […]

बिहिवार, फागुन २६, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका–७ कालीमुढामा ५० भन्दा धेरै जेष्ठ नागरिकहरुले रगत दिएका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको आयोजना र जेष्ठ नागरिक समाजको संयोजनमा आयोजित निशुल्क मुटु रोग सम्बन्धी गरिने रक्त परिक्षण […]

बिहिवार, फागुन २६, २०७८

कम्युनिष्टलाई मतदान राष्ट्रघात–संग्रौला विर्तामोड । ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर प्रजातान्त्रिक आन्दोलनका अग्रणी महिला नेतृहरुलाइ सम्मान गरिएको छ । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ को आयोजनामा सम्पन्न कार्यक्रममा राणा शासनको अन्त्य, तत्कालीन […]

मङ्गलवार, फागुन २४, २०७८

अर्जुनधारा नगरपालिका–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा पुनः नविन गट्टानी चयन भएका छन् । समितिको शनिबार सम्पन्न ३१औं साधारण सभाले गट्टानीको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको निर्वाचन […]

सोमवार, फागुन २३, २०७८

बिर्तामोड ।  बिर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागतरुपमा श्रमिकहरुलाई सम्मान गरेको […]

आइतवार, फागुन २२, २०७८