
पाँचथर। पाँचथरको नागी-६ बस्ने ५१ बर्षिय ईन्द्र कुमार राईको सोमबार घाँसकाट्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ। विहान ८ बजेतिर घाँसकाट्न भनि बरको रुखमा चढेका राई अचानक लडी गम्भिर घाइते भएका थिए। घाइते राईलाई उपचारकोलागी […]
झापा। झापाको मेचीनगर नगरपलिका-५ स्थित मदनबस्तीबाट प्रहरीले आइतबार १० थान अन्दाजी ३० किलो अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ। सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको उक्त कुखुरा विहान ८ बजे […]
(शान्तिराम बस्नेत) शिवसताक्षी, प्रायः जसो लासहरु मात्र जलाउन व्यस्त रहने कनकाई नदीको पुल दक्षिण पश्चिमी तटमा शनिबार ११ बजेतिर भने पृथक दृष्य थियो । न त त्यहाँ त्यो बेला कुनै लास थियो न त मलामी […]
ताप्लेजुङ । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना […]
काठमाडौँ । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त […]
क्वालालम्पुर । मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार एक नेपालीको मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वषर्ीय भीमबहादुर कटुवालको मृत्यु भएको हो । मलेसियाको प्रहरीले […]
काठमाडौँ। अहिंसा प्राणी शाकाहारी समाजले मन्दिरमा पशु बलि निषेध गर्न माग गर्दै आज कामपा, नक्साल, भगवतीबहालस्थित भगवती मन्दिरमा धर्ना दिएको छ । सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध महाचेतना अभियानअन्तर्गत आज त्यस क्षेत्रमा […]
विराटनगर। सुनसरीको धरानबाट प्रहरीले विहिवार ठूलो परिमाणमा लागूऔषध ईन्जेक्सनसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान ५ घर भई धरान १५ पिण्डेश्वरी चोकस्थित डिक बहादुर श्रेष्ठको घरमा डेरा लिई बस्ने नविन गुरुङ रहेका छन। […]
मोरङ। मोरङको केरौन ५ मा शुक्रबार ट्याक्टरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने मोहन धिमालको ३ बर्षिया छोरी मौनता धिमाल रहेकी छन्। धिमालको घर अगाडी रोकेर राखेको ट्याक्टरमा चढेर खेल्ने […]