Aamsanchar

स्थानीय

ताप्लेजुङ, ताप्लेजुङको लिङ्खिम-२ स्थित तावा जंगलबाट प्रहरीले सोमबार भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लिङ्खिम-२ बस्ने ३२ बर्षिय राजबहादुर लिम्बु रहेका छन्। लिम्बुलाई प्रहरी चौकी शिवाबाट खटिएको गस्ती टोलीले विहान ५ बजे भरुवा […]

सोमवार, माघ २४, २०७३

इलाम,   इलामको चिसापानी गाविसमा गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । चिसापानी–५ का ९८ वर्षीय जसबहादुर राईको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । […]

सोमवार, माघ २४, २०७३

खोटाङ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो […]

सोमवार, माघ २४, २०७३

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका–२२ स्थित देउराली बस्ने रितेस लिम्बुको भन्साकोठामा आइतबार आगलागी भएको छ । राती १० बजे भान्साकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालागी भएको हो । आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, […]

सोमवार, माघ २४, २०७३

उर्लाबारी । बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ । रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ […]

आइतवार, माघ २३, २०७३

पाँचथर : जिल्लाको भारपा–५ मा  एक व्यक्तिको घर पूर्णरुपमा जलेर नष्ट हुँदा २० रुपैयाँ लाख बराबरको क्षति भएको छ। स्थानीय टीकाराम श्रेष्ठको घरमा विद्युत सर्ट भई लागेको आगोबाट घरमा भएको नगद ४० हजार, अढाई तोल […]

आइतवार, माघ २३, २०७३

खोटाङ। हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव आज दिउँसो फेला परेको हो । मृत फेला परेकी अन्दाजी २८÷३० […]

शनिवार, माघ २२, २०७३

काठमाडौँ । उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर आज गोरखा भूकम्पको अर्को परकम्प गएको छ ।  साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । […]

शनिवार, माघ २२, २०७३

बिर्तामोड, माघ १९। झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको आज बुधबार उद्घाटन भएको छ । स्थानीय चन्द्रमाया थापासहित थापा परिवारले निर्माण गरेको सरस्वतीको मन्दिरको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज […]

बुधवार, माघ १९, २०७३

इलाम, दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । इलामको मावु गाविसमा निर्माण भएको क्यासकेटबाट दुई महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ तीब्र गतिमा काम भइरहेको पञ्चकन्या […]

मङ्गलवार, माघ १८, २०७३