
बुधबारे । युवाहरुको एक भेलाले सञ्चारकर्मी अनिल वाग्लेको अध्यक्षतामा शनिबार बुद्धशान्ति युवा समाजको गठन गरेको छ । युवाहरुको नेतृत्व क्षमता विकास गर्दै युवाद्वारा समाज विकासका गतिविधि गर्ने उद्धेश्यले सो समिति गठन गरिएको हो । बुद्धशान्ति […]
गोलधाप । पुराण लगाएरै विद्यालय,क्याम्पस र मठमन्दिर स्थापना गरेका गोलधापवासीहरु यतिखेर अर्काे विकास निर्माणमा जुटेका छन् । पछिल्लो समय उनीहरु गोलधाप ३ स्थित गजकाली देवी मन्दिरको पुनरनिर्माणमा लागेका छन् । यस अघि धेरै मठमन्दिर बनाईसकेका […]
ताप्लेजुङ । ताप्लेजुङ नगरपालिकाबाट बालुवा लिन काबेली नदीतर्फ जॉदै गरेको मे १ त ४७५७ नंको ट्रयाक्टर आज मेची राजमार्गको हेलिप्याडमा दुर्घटना हुँदा नाङखोल्याङका १६ वर्षीय अर्जुन खिम्दिङको मृत्यु भएको छ । अनियन्त्रित भएर पल्टिएको सोही […]
विराटनगरः मोरङको पथरी शनिश्चरेमा चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा पथरीशनिश्चरे–५ सावि हसन्दह–९ का ४५ वर्षीय अनिल धिमाल र २३ वर्षीय पवन ऋषिदेव छन्। चैते दशैंको रामनवमी मेलाको लगाउन स्थान तयारी […]
रोल्पा। समयमै स्वस्थ्य संस्था नजाँदा बिहिबार पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म […]
मोरङ। मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह हुनुहुन्छ । उहाँलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट […]
चारआली। झापाको मेचीनगर १३ र १४ का स्थानीयले स्वास्थ्य चौकी व्यवस्थापनका लागि जोड दिएका छन् । स्वास्थ्य चौकीले संयुक्त वडा कार्यालय मेचीनगर १३ र १४ मा आयोजना गरेको हात्ती पाइले रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उक्त […]
तेह्रथुम। जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् । कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन् । पच्चीस जना .क्षमता भएका सो जिल्ला कारागारमा अहिले नौ महिला र दुई बालबालिकासहित ८७ जना कैदी […]
सउलः दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ। इपिएसमार्फत रोजगारीका लागि कोरिया आएका इटहरी–६ हलगाडाका २४ वर्षीय तपिन कटुवालको गएराति मृत्यु भएको हो। छुङछङ नाम्दोस्थित खोङजुको जे फर्म फुड कम्पनीको आवासमा सुतेकै अवस्थामा मृत्यु […]