कनकाई । झापाको कनकाई नगरपालिकाले कृषि सम्बन्धी पाँच महिने तालिमका लागि कोरिया पठाएका व्यक्तिहरुकोलागि प्रकृया लगात खर्चको विलहरु सार्वजनिक गरेको छ । आइतबार कनकाई नगरपालिकाको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रति […]
बिर्तामोड । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गलत हल्ला चलाएर चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) नगरपालिकाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत नगरप्रमुख पोखरेलले आपत्ति प्रकट गरेका हुन् । […]
बिर्तामोड । झापा गोल्डकप सम्पन्न भएको छैटौं दिनमा डोमालाल राजवंशी रंगशाला सफाई गरिएको छ । आज (आइतबार) विहान देखि स्थानिय बिर्ताबजार सामाजिक युवा क्लवको अगुवाईमा रंगशाला सफाई गरिएको युवा परिवारका सचिव मदन राईले बताए । […]
कनकाई । सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रमको मनाएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होली पर्व यो वर्ष भने आज (शुक्रबार) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै […]
इटहरी । इटहरी उपमहानगरपालिकाद्वारा निर्माण गरिने थारुकल्याणकारिणीसभा इटहरीको सभाभवनको इटहरी ५ मा शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले भवनको शिलान्यास गर्नुभयो । उहाँले आफना स्वर्गीय पीता नाथुराम चौधरीको स्मृतिमा भवन निर्माणका लागि […]
कनकाई । रोजगारीकालागि युवापुस्ता अब विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा कार्यक्रमको […]
कनकाई । सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले सघिय सरकारसग माग गर्नु भएको छ । हिजो (सोमबार ) कनकाई वडा न ७ मा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा […]
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापा गोल्डकपका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गोल्डकपको पाँचौं संस्करण चलिरहँदा शनिबार शिक्षा सहकारी संस्थाले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पुगेर उक्त सहयोग प्रदान गरेको हो । […]
झापा। आदिवासी जनजाति महासंघ मेचीनगर-१४ ले एक दिवसीय ‘खाना महोत्सव’ सहित लोक(सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात-जातिले आआफ्नो खानाको परिकार प्रर्दशनी गरेका थिए । […]
बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट अध्यक्षमा बिर्तामोडका अलैंची व्यवसायी निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनबाट भट्टराईको नेतृत्वमा नयाँ समिति चयन भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा […]