Aamsanchar

स्थानीय

काठमाडौं । अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’मा मनोनीत भएकी छन् । कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित […]

आइतवार, मंसिर २६, २०७३

काठमाडौंः पृथ्वीमा रहेका सम्पूर्ण जीव जन्तुको बाँंच्न पाउने अधिकार रक्षाको काग गर्दै विद्यार्थीले र्याली गरेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर सितापाइलाको सिद्धार्थ मल्टिपल कलेजका विद्यार्थीले र्याली गरेका हुन् । स्नातक तहमा सोसियल वर्क […]

आइतवार, मंसिर २६, २०७३

बिर्तामोड, मंसीर २५। १५ करोड रुपैयाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जासंकट भइरहेको बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो । नेपाल सरकारले ग्यासबाट […]

शनिवार, मंसिर २५, २०७३

उदयपुर। उदयपुरको लेखानी गाविस ५ भदौरे भन्ने स्थानमा  बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार अन्य १० जना गम्भीर तथा अन्य २९ जना सामान्य घाइते भएका छन। घाइतेहरुको कटारी अस्पतालमा उपचार […]

शुक्रवार, मंसिर २४, २०७३

तेह्रथुम, रोजगारको सिलसिलामा दक्षिण कोरियामा ज्यान गुमाएका तेह्रथुमको फाक्चामारा–३ का दुधराम लिम्बुको परिवारलाई झण्डै आठ लाख ५० हजार रुपैंयाँ आर्थिक सहयोग प्राप्त भएको छ । किराँत याक्थुङ चुम्लुङ कोरिया शाखा र ग्लोबल तेह्रथुम समाजले आर्थिक […]

शुक्रवार, मंसिर २४, २०७३

खोटाङ । जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो । संस्थानबाट कारागार लगिने चामल […]

शुक्रवार, मंसिर २४, २०७३

इनरुवा । सुनसरीका सरकारी तथा गैरसरकारी कार्यालय अपाङ्गमैत्री नरहेको अपाङ्गता भएका व्यक्तिले बताएका छन् । जिविसको कार्यालय प्रमुख बस्ने कार्यकक्षबाहेक कार्यालयका प्रमुख माथिल्लो तलामा बस्ने भएकाले आफूहरुले सहज सेवा पाउन नसकेको अपाङ्ग समन्वय समितिका अध्यक्ष […]

बिहिवार, मंसिर २३, २०७३

मोरङ। मोरङको लेटाङ-भोगटेनी नगरपालिका ७ कमलपुरमा गएराती जंगली हात्तीले एक घरमा क्षति पुर्‍याएको छ। जंगलबाट निस्केका दुई वटा हात्तीले स्थानीय शेरमान लिम्बुको टिन र काठले बनेको घर भत्काई घरभित्र राखिएको अन्नपात नष्ट गरेको हो। घर […]

बिहिवार, मंसिर २३, २०७३

इलाम । इलामको रक्सेस्थित प्रहरी चौकीको भवन निर्माणका लागि साँखेजुङका तीर्थबहादुर बस्नेतले पाँच रोपनी जग्गा दान दिनुभएको छ । बस्नेतले साँखेजुङ–५ मा रहेको करिब ४० लाख रूपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा प्रहरीलाई दान गर्नुभएको हो […]

बिहिवार, मंसिर २३, २०७३

झापा। झापाको गौरीगञ्ज बजारमा रहेको दुर्गा मन्दिरको भौतिक पूर्वाधार निर्माणमा सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । झापाको पुरानो बजारमध्येको एक गौरिगञ्ज बजार स्थापनासँगै विंसं. १९९० सालमा स्थापना भएको सो दुर्गा मन्दिर अहिले जिर्ण […]

बुधवार, मंसिर २२, २०७३