Aamsanchar

स्थानीय

इलाम। इलामको महमाई-९ स्थित महमाई खोलामा खसेर सोमबार एक बृद्धाको मृत्यु भएको छ। इलाम सिद्दिथुम्का-४ बस्ने अन्दाजी ७० बर्षिय जितमान लामगाजेको सोमबार साँझ पुल तर्नेक्रममा पुलबाट तल खस्दा खोलामा डुबेर मृत्यु भएको हो। जितमान दानाबारी […]

मङ्गलवार, मंसिर ७, २०७३

पाँचथर, श्रीमती घरबाट हिँडेको दुई दिनसम्म घर नआएपछि खोज्न निस्किएका सहरध्वज थेगिमको रानीटारको फ्याक्तेनमा लडेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक नकुल पोख्रेलका अनुसार फिदिम गएकी श्रीमती दुई दिनसम्म घर नआएपछि […]

मङ्गलवार, मंसिर ७, २०७३

दमक (झापा)। डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ । दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन रायको मृत्यु भएको हो । रायसहित […]

आइतवार, मंसिर ५, २०७३

झापा। झापाको गौरादहमा च्याउ पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। च्याउको तरकारी खाएर बिहिबार साँझ गौरादह २ की २८ वर्षिय बिमला खतिवडा, उनकी छोरी बर्ष ८ की सन्ध्या खतिवडा र छोरा बर्ष […]

शनिवार, मंसिर ४, २०७३

झापा। झापाको मेचीनगर नगरपालिका १२ पालिया पुलमा शुक्रबार नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा झापा धरमपुर ४ का अंन्दाजी ४६ वर्षिय दिलीप कटवालको रहेका छन्। कटवाललाई शुक्रबार साँझ […]

शनिवार, मंसिर ४, २०७३

उदयपुर, । उदयपुरको लेखानी ४ स्थित भालु खोलाको दोभानमा पर्ने सुनकोशी नदीमा शुक्रबार मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन्।   छिमेकीको मलामी जानेक्रममा खोलामा नुहाउन पसेका लेखानी ७ बस्ने अन्दाजी १८ वर्षिय हेम […]

शनिवार, मंसिर ४, २०७३

मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् ।  नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् । चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा […]

बिहिवार, मंसिर २, २०७३

पाँचथर । पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन् । २०६१ साल भदौ १८ गते […]

बिहिवार, मंसिर २, २०७३

इलाम, युवतीलाई बलात्कार गरेको आरोपमा इलाम महमाइबाट ३५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफन्तको घरमा पाहुना लाग्न आएका आरोपितले महमाईकै एक २० वर्षकी युवतीलाई गएको २६ गते बलात्कार गरी फरार भएको प्रहरीले जनाएको […]

बिहिवार, मंसिर २, २०७३

मोरङ। मोरङको सुन्दरदुलारी-८ स्थित गछिया चोकबाट प्रहरीले बुधबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरदुलारी-८ बस्ने १६ बर्षिय बिशाल न्यौपाने र सोही ठाउँका २१ बर्षिय सन्तोष कुमार शाह रहेका छन्। साँझ ६ बजेतिर […]

बिहिवार, मंसिर २, २०७३