
गौशाला। महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ […]
बुधबारे । झापाको शान्तिनगरबाट विर्तामोड जाँदै गरेको यात्रु वहाक मिनि वस बुधबारे ९ को खाली खोला दक्षिणमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज दिउँसो करिव १ बजे तिर ट्याक्टरलाई साइड दिने क्रममा […]
तेह्रथुम। निर्माण सुरु भएको ५६ वर्ष बितिसक्दा पनि तेह्रथुमको पिंंगुवा सिँचाइ आयोजना पूरा नहँुदा म्याङलुङ नगरपालिकाका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । विसं २०१६ मा निर्माण सुरु भएको १८ किलोमिटर लामो यो आयोजना निर्माणका […]
काठमाडौं, लमजुङको ढोडेनी–२ का ७१ वर्षे वृद्ध गजबहादुर गुरुङले १५ वर्षको जेल जीवन बिताउने भएका छन् । लागु औषध मुद्धामा पुनरावेदन अदालत पाटनबाट दोषी ठहर भई १५ वर्षको जेल सजाय पाएका उनी फरार थिए । […]
झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ […]
बिर्तामोड। प्रतिभा यूवा परिवार, मेचीनगर–७ को आयोजनामा सन साइन अंग्रेजी स्कूल र आदर्श मा.वि.आयावारीका कक्षा ७ ,८ ,९ र १० का करिब १५० जना विद्यार्थीहरुमाझ शुक्रबार एक दिने ट्राफिक नियम सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको […]
उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय […]
उर्लावारी। मोरङसँग सीमा जोडिएको इलामको साग्फारामा जङ्गली हात्तीको आक्रमणबाट शुक्रबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा साग्फारा – २ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक […]
तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपीडितका लागि मोरङको विराटचोकको तीनजुरे बचत तथा ऋण सहकारी संस्थाले नगद रु ६० हजार राहत सहयोग गरेको छ । सहकारीका उपाध्यक्ष मोहनप्रसाद रिमालसहितको टोलीले बिहीबार तेह्रथुम सदरमुकाम म्याङलुङबजार पुगेर राहतबापतको […]