
सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कन्काई नगरपालिका–१ मा आज अपराह्न कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ३३८३ नम्बरको कारले बाटो काट्ने क्रममा साइकलयात्रीलाई ठक्कर दिँदा कन्काइ […]
भोजपुर। जिल्लाको आम्तेक गाविसमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गएराति भोजपुरको आम्तेक गाविस–१ का ४५ वर्षीय लट्टे भनिने आइते दमाईले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया निर्मला दमाईलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी […]
सोलुखुम्बु। सोलुखुम्बुको देउसा-७ मा मंगलबार एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउसा-७ बस्ने ४० बर्षिया अस्मिता राई रहेकी छिन। भान्साकोठाबाट अचानक सल्किएको आगोले घर भित्र भएकी राईको जलेर […]
सोलुखुम्बु, सोलुखुम्बुको देउसा-५ मा मंगलबार रुखले किचेर आमाको मृत्यु भएको छ भने उनकै छोरी घाइते भएकी छिन्। स्थानिय जितमाया राइको बारीमा रहेको सल्लोको रुख सोही ठाउँका नरनाथ राई र सुभराम राईले काट्ने क्रममा रुख ढलेर […]
भोजपुर। भोजपुरको आम्तेक गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई भीरबाट धकेलेर हत्या गरेका छन्। आम्तेक गाविस १ बस्ने लट्टे भन्ने आइते दमाईले सोमबार राती आफ्नै पत्नी वर्ष ३६ की निर्मला दमाईसंग विवाद भएपछि बारीको कान्लाबाट […]
भद्रपुर। झापाको भद्रपुर– ६ भानुनगर स्थित श्री सिद्धेश्वर महादेव तथा पाथिभरा बैष्णुदेवी मन्दिरमा यही मसिर ११ गतेदेखि वराह पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर परिसरमा निर्माणधिन अवस्थामा रहेको जेष्ठ नागरिक सेवा केन्द्र […]
विर्तामोड, द राइजिङ्ग यूथ नेपाल विर्तामोडले झापाको सताक्षि धाममा रहेको ८ जना साधुसन्तहरुलाई न्यानो कपडा वितरण गरेको छ । गएको दिपावलीमा सामुहिक रुपमा खेलिएको देउसी भैलोबाट प्राप्तभएको रकमले धाम रहेका ८ जना साधुसन्तहरुलाई म्याट, कम्मल, […]
सोलुखुम्बु। सोलुखुम्बुको सोताड गाविस २ स्थित नन्दराज राइको घरमा सोमबार दिउँसो आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ। राईको भान्सा घरबाट दिउँसो १ बजेतिर अचानक आगोल सल्किएर आगलागी भएको हो। आगलागीबाट उनको घर तथा […]
पाँचथर। बर्डफ्लुको संक्रमण फैलन नदिन पाँचथरमा सतर्कता अपनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरोकारवालाहरुबीच भएको छलफलले सतर्कता अपनाउने निर्णय गरेको हो । अब भेटनरिको प्रमाणपत्र विना चल्ला, कुखुरा, अण्डा, दानालगायत कुखुरामा प्रयोग गरिने […]