
प्रमुख तर्फ सुर्य : राजेन्द्रकुमार पोखरेल : २३३६ रुखः रुद्रप्रसाद चिमरिया : ११४४ जेब्राः शेर बहादुर थापाः ३०८७ उप–प्रमुख तर्फ सुर्य : मञ्जु प्रसाईं : २६९८ रुख ः आशा शर्मा : २५४२ वडा नम्बर–४ मा […]
झापाको कनकाई नगरपालिका वडा नं.९ मा एमाले पार्टी विजयी बनेको छ । एमालेका वडा अध्यक्षका उम्मेद्वार राजेन्द्रप्रसाद उप्रेतीले १ हजार ९८ मत प्राप्त गर्दै कनकाईमा पहिलो एमालेको विजय कायम गरेका हुन् । पाँच सय दुई […]
इलामको रोङ गाउँपालिका वडा नम्बर १ को सबै र वडा नम्बर २ को ५३६ मतपत्र गणना गर्दा रोङ गाउँपालिकामा नेपाली काग्रेसको उम्मेदवार मनिकुमार स्याङवो (सुवास)को अग्रता कायमै रहेको छ । अध्यक्ष पदमा काँग्रेसका सुवास तामाङले […]
भरतपुर महानगरपालिकामा करिब ५ हजार मतपत्र गणना सकिएको छ । भर्खरैको मतगणनाअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले १७२७ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १६४७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ […]
झापाको शिवसताक्षी नगरपालिकामा एमालेले अग्रता लिएको छ । प्रमुख एमाले –१५१६ गठबन्धन (काँग्रेस) –११८८ उप्रमुख एमालेः १३४३ गठबन्धन (माओवादी केन्द्र)ः १११०
लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका –८ मा वडाध्यक्षमा कांग्रेसका लिलाबहादुर कटुवालले ९१८ मत प्राप्त गरेर विजयी भएका छन् । एमालेका प्रेमबहादुर कटुवाललाई ३२ मतले पछि पार्दै कटुवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडासदस्यमा काँग्रेसकी रिता […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका –१ मा वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् । एमालेका विष्णुलाल ढकाललाई पछि पार्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् । […]
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार साहले १५ सय ७५ मत पाएका छन् । उनलाई एमालेका केशव […]
झापाको कनकाई नगरपालिकामा ठुला दल एमाले र काग्रेसलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापालेको अग्रता कायममै रहेको छ । थापाको पक्षमा मत संख्याको मतान्तर पनि बढिनै रहेको छ । पछिल्लो जानकारी अनुसार ४५७० मतगणना […]