Aamsanchar

स्वास्थ्य

काठमाडौं – डेनमार्कका एक शुक्रकीट (स्पर्म) दाताको स्पर्मबाट जन्मिएका बालबालिकाहरूले अहिले क्यान्सरको जोखिमको सामना गरिरहेका छन् । वास्तवमा, शुक्रकीट दान गर्ने ती व्यक्तिमा क्यान्सरको खतरा बढाउने वंशाणुगत उत्परिवर्तन थियो । तर, त्यसका लक्षणहरू देखिएका थिएनन् […]

बिहिवार, मंसिर २५, २०८२

बागलुङ – पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ सङ्गमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य एकाइलाई स्कुटर प्रदान गरिएको छ । घरदैलो गरेर प्रसूति, गर्भवती महिला र नवजात […]

बुधवार, मंसिर २४, २०८२

लक्षण अनुसार B–12 कमीको जोखिम कति हुन्छ? यदि तलका लक्षणहरू मध्ये २–३ वा बढी भेटिन्छन् भने मध्यमदेखि उच्च जोखिम मानिन्छ: 👉 उच्च जोखिमका संकेत दीर्घ थकान, कमजोरी हात–खुट्टा सुन्निने/झनझनाउने जिब्रो रातो, पोल्ने चाल चलन अस्थिर […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं –  नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। युनियनका महासचिव अजयकुमार राईले आइतबार विज्ञप्ति जारी गरी सरकारले वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरूले […]

आइतवार, मंसिर २१, २०८२

घोराही- दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं –  नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । जसमध्ये वार्षिक ५६९ जनाको एड्सको कारणले मृत्यु भएको केन्द्रको तथ्यांक छ । नेपालमा हरेक […]

आइतवार, मंसिर १४, २०८२

झापा-  जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर […]

बुधवार, मंसिर १०, २०८२

सुर्तीजन्य पदार्थ एक प्रकारको निकोटिन प्रजातिको वनस्पति हो सुर्तीको पातलाई सुकाएर तयार गरिचुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यसको धुवाँबाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाएर सीधा मुखमा राखेर चुसी नशा […]

सोमवार, मंसिर ८, २०८२

  फुङलिङ- ताप्लेजुङमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नत्र ज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको निशुल्क शिविरबाट २ […]

बिहिवार, मंसिर ४, २०८२