दाङ । दाङ जिल्लामा सर्पदंशको घटना उच्च रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा भएको सर्प दंशको तथ्याङ्कले दाङ जिल्ला सर्पदंशको उच्च जोखिम जिल्ला हो भन्ने पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध […]
विश्व सेप्सिस दिवस हरेक वर्ष सेप्टेम्बर १३ मा मनाइन्छ र यस दिवस सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसर हो। सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा पनि एक करोड भन्दा धेरै जनाको मृत्यु हुने गरेको […]
बिर्तामोड। झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक बर्ष २०८०/८१ मा ९२ जना शेयर सदस्य तथा तिनका परिवारलाई ८ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानवीर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार हुँदै गएको छ । […]
तितेकरेला वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूहमा पर्छ । वैज्ञानिक नाम ःयmयचमष्अब अजबचबलतष्ब बाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि […]
चारपाने । झापाको अर्जुुनधारा –५ लक्ष्मीपुर बिहिबारे बजारका मृगौला पीडित प्रदिप श्रेष्ठलाई उपचार सहयोगको लागि आर्थिक सहयोग जुट्न थालेको छ । विपन्न वर्गका श्रेष्ठको दुवै मृगौला खराब भएर उपचार हुन नसकेपछि स्थानीहरू प्रदिप बचाउन अभियानमा […]
लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहिबारे बजारका २५ वर्षीय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै […]