
Category: 'स्वास्थ्य'

पछिल्लो २४ घन्टामा मुलुकभर २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर […]
सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति
काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । […]
प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा […]
कोरोनाविरुद्धको खोप भित्र्याउन चाहनेले दर्ता प्रक्रियामा सहभागी हुन आह्वान
काठमाडौं –औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको खोप भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरूलाई प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। विभागले आज एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो। सूचनामा विभागमा दर्ता रहेका […]
प्रदेश १ मा २५ संक्रमित थपिए
विराटनगर। प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको […]
नेपाललाई २ करोड ५० लाख डोज कोरोना बिरुद्धकोखोप उपलब्ध गराउन रसिया तयार
काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) […]
पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण,१० को मृत्यु
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा […]

प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिए
विराटनगर। प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले […]

स्वाश्थ्यवर्धक भोगटेका यस्ता परिकार
भोगटे दक्षिणपूर्वी एसियामा पाइने एक किसिमको फल हो । नेपालमा पनि भोगटे प्रशस्त पाइन्छ तर यसको स्वास्थ्यसम्बन्धी महत्व धेरै कमलाई मात्र थाहा छ । भोगटेको महत्वलाई नबुझ्दा यसले नेपालमा ब्यबसायिकता पनि पाउन सकेको छैन । […]

