
तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरका सबै व्यापारीलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीको समयमा प्रति व्यापारीले दैनिक दर्जनौ ग्राहकहरुसंग कारोबार गर्ने […]
विराटनगर । प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ […]
काठमाण्डौ – नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो […]
बिर्तामोड । नेपाली युवामाझ लोकप्रिय, मेमोरी किङ्ग भनेर चिनिने अर्पण शर्मा कट्टेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दोस्रो पटक कीर्तिमानी राख्ने तयारी गरेका छन् । उनले दोस्रो पटकको कीर्तिमानी पनि पहिलो कीर्तिमानीजस्तै वस्तुहरुको क्रम संख्या […]
विराटनगर । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको […]
हल्दिबारी । झापाको हल्दिवारि गाउँपालिकामा कोभिड –१९ को दोस्रो भेरियन सुरुभए यता साउन २ गतेसम्म ४ सय जना कोरोनाबाट संक्रमीत भएका छ्न । हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड– १९ फोकल पर्सन पुष्कर निरौलाले […]
विराटनगर । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ […]
बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार […]
काठमाडौं – सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र […]