
बुधबारे। अमेरिका बस्ने बुद्धशान्तिबासी तथा बुद्धशान्ति कर्मथलो बनाई हाल अमेरिका रहनु हुने नेपाली भाषी भुटानीहरुले झापाको बुद्धशान्ति गाउँपालिकाले कोभिड सन्क्रमित बिरामीको उपचारका लागि संचालन गरेको आइसोलेसनका लागि रू तीन लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका […]
विराटनगर। प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ मा […]
काठमाण्डौ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ – ‘लगातार आइरहेको ज्वरो रोकिएको […]
काठमाडौं – देशभर कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २ हजार ४ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। ७ हजार १० जनाको पिसिआर परीक्षण गर्दा […]
ओखलढुङ्गा- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुङ्गाले कोरोना संक्रमितको घरमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिरहेको छ। एक साताअघि सुरु गरिएको अभियानमा कार्यालयले त्रिकटु, गुडकी चुर्ण, यष्टीमधु, सीतापलादि, अमृत चिया आदि रोग प्रतिरोध बढाउने औषधि संक्रमितलाई वितरण […]
विराटनगर । प्रदेश १ मा आज १ हजार ७४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म […]
मेचीनगर-हामी जुट्छौँ, फेरि उठ्छौँ,’ भन्ने उद्देश्यले पाँच वर्षअघि जनस्तरबाट सुरु भएको मेची अभियानले कोभिड १९ को महामारीका बखत शुक्रबार झापाका दुईवटा पालिकामा पाँचवटा ‘अक्सिजन कन्सन्ट्रेटर’ प्रदान गरेको छ । अभियानका परिकल्पनाकार नेपाली काँग्रेसका प्रवक्ता समेत […]
काठमाडौं- एम्नेस्टी इन्टरनेसनलले कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप नपाएका नेपालका १४ लाख नागरिक जोखिममा परेको जनाएको छ। पहिलो डोज खोप लगाएका तर दोस्रो डोज लगाउन नपाएका १४ लाख नागरिकको जीवन जोखिममा परेको एम्नेष्टीले जनाएको हो। […]
ताप्लेजुङ- चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजंघा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो। वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा […]