Aamsanchar

स्वास्थ्य

लेटाङ। लेटाङ नगरपालिका क्षेत्र भित्र कोभिड १९ (कोरोना भाईरस) संक्रमणमा परेका ब्यक्तिहरुलाई लेटाङ नगरपालिका मेयर शंकर राई सहितको टोलीले स्वास्थ्यका सामाग्री सहित औषधी वितरण गर्ने कार्य सुरु गरिएको छ । संक्रमितहरुलाई घरघरमा पुगेर स्वास्थ्यकर्मीहरुको सिफारिसमा […]

शुक्रवार, जेठ २१, २०७८

तुलसीपुर । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई पन्ध्रलाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आउनुभएका याक एण्ड यतिका संचालक सतिश गौचनले १० वटा अक्सिजन कन्सटे«टर सहयोग गरेको […]

शुक्रवार, जेठ २१, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका […]

शुक्रवार, जेठ २१, २०७८

बिर्तामोड : कोभिड–१९ महामारीको बिषम परिस्थितिमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।  प्रेस क्लब हल्दिबारीको आयोजनामा भोलि (शनिबार)बडा नम्बर ४ को मंगलबारे बजारमा कार्यक्रम आयोजना हुने भएको […]

शुक्रवार, जेठ २१, २०७८

ओखलढुंगा – अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृत्यु […]

शुक्रवार, जेठ २१, २०७८

विराटनगर । प्रदेश १ माआज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७महिला र ५४५ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त […]

बिहिवार, जेठ २०, २०७८

मेचीनगर- स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष दुईदिने अभिमुखीकरण कार्यक्रम विहीबारबाट झापाको काँकरभिट्टामा शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा […]

बिहिवार, जेठ २०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा […]

बिहिवार, जेठ २०, २०७८

उदयपुर-उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका-७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका […]

बिहिवार, जेठ २०, २०७८

तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई […]

बिहिवार, जेठ २०, २०७८