Aamsanchar

स्वास्थ्य

झापा : भद्रपुर नगरपालिका-४ मन्त्रिबारीमा कोरोना भाइरस संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि संक्रमणबाटै बुबाको पनि मृत्यु भएको छ। ४८ वर्षीय छोराको गत वैशाख २८ मा मृत्यु भएको थियो। उनका ७६ वर्षीय बुवाको आज बिहान होम […]

मङ्गलवार, जेठ ४, २०७८

विराटनगर – विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति […]

मङ्गलवार, जेठ ४, २०७८

बिर्तामोड :  झापामा थप तीन जना कोरोना संक्रमितको मंगलबार विहानै मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा आज बिहान दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।  मृत्यु हुनेहरुमा दमक नगरपालिका वडा ८ की तामाङ थरकी ६२ […]

मङ्गलवार, जेठ ४, २०७८

सप्तरी-कोरोना संक्रमणबाट सप्तरीमा एकजना उपमेयरको मृत्यु भएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि ज्वरो, रुघाखोकी […]

मङ्गलवार, जेठ ४, २०७८

झापा-मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्यांक निर्माण गर्नका लागि सरकारले नौ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ। संघीय सरकारको अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई […]

मङ्गलवार, जेठ ४, २०७८

कोरोना भाईरस कोभिड–१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ। निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ। […]

मङ्गलवार, जेठ ४, २०७८

कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ […]

मङ्गलवार, जेठ ४, २०७८

मेचीनगर । कोभिड १९ को नियन्त्रण र रोकथाममा अग्रभागमा सक्रिय सुरक्षाकर्मीहरुलाई सोमबार स्वास्थ्य सामग्री प्रदान गरिएको छ । बैंक अफ काठमाण्डौको सहयोगमा रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले मेचीनगर —५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल […]

मङ्गलवार, जेठ ४, २०७८

विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा […]

सोमवार, जेठ ३, २०७८

गुल्मी । सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनीयोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । ‘गुल्मी […]

सोमवार, जेठ ३, २०७८