Aamsanchar

स्वास्थ्य

काठमाडौं -कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका […]

सोमवार, वैशाख २७, २०७८

झापा –झापामा निजी अस्पतालहरुले धमाधम कोभिड–१९ का सङ्क्रमितहरुको उपचारका लागि आईसीयूसहितका कक्षहरु छुट्याएका छन् । सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका सङ्क्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको व्यवस्था गरेका हुन् । […]

सोमवार, वैशाख २७, २०७८

श्रीअन्तु सर्जिकलमा अनुगमन टोली । फोटो विनोद पाण्डे/आमसंचार बिर्तामोड । कोरोना संक्रमितहरुले प्रयोग गर्नु पर्ने स्वास्थ्य सामाग्रीहरुको मुल्य एकाएक बढेको जनगुनोसो आउन थालेपछि जिल्ला प्रशासन कार्यलय झापाले बिर्तामोडका केही मेडिकल सामाग्री बिक्री गर्ने होलसेल पसलमा […]

सोमवार, वैशाख २७, २०७८

झापा । झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ । गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० […]

आइतवार, वैशाख २६, २०७८

काठमाडौँ । सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, […]

आइतवार, वैशाख २६, २०७८

विराटनगर । प्रदेश १ मा आज ७६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, […]

आइतवार, वैशाख २६, २०७८

काठमाण्डाै- पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै काेराेना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या […]

आइतवार, वैशाख २६, २०७८

दमक-झापा दमकस्थित सबैभन्दा पुरानो नीजि अस्पताल लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन शुरु गरेकोछ । आईतवार अनौपचारिक कार्यक्रमबीच दमक नगरका नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेकाछन् । […]

आइतवार, वैशाख २६, २०७८

कोरोनाभाइरस महामारीका कारण नराम्ररी नेपालमाअहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्। घरमै शरीरमा अक्सिजनको तह जाँच […]

आइतवार, वैशाख २६, २०७८

विराटनगर-विराटनगरमा उपचाररत थप चार कोरोना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन र विराट शिक्षण अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको हो । नोबेल अस्पतालका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६६ […]

आइतवार, वैशाख २६, २०७८