
काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर नौ हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार नौ सय ७० जना र सात सय […]
काठमाडौं । माहामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेमडेसिभिर इन्जेक्शनको कालो बजारीमा संलग्न एक व्यक्ति पत्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका वडा नं.–४ स्थायी घर भई हाल काठमाण्डौं टोखा बस्ने […]
इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिएको छ । विहान वजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा वढि मूल्यमा नवेच्न निर्देशन हो […]
काठमाडौँ — कोरोना संक्रमण बढेसँगै झापाका केही पालिकाले आइसोलेसन निर्माण तीव्र पारेका छन् । बिर्तामोड नगरपालिकाले ५० बेडको आइसोलेसन कक्ष तयार पारेको छ । मेची आँखा अस्पताल परिसरमा आइसोलेसन तयार पारिएको नगरका स्वास्थ्यकर्मी कृष्ण काफ्लेले […]
बाँके-पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । कोभिड सङ्क्रमण भइ भेरी अस्पतालमा उपचार गराइरहनुभएका पहाडीको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको निवासमा होम आइसोलेशनमा रहनुभएका पहाडीलाई […]
काठमाडौं – प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो २७ गते बोलाइएको संसद् बैठकका लागि गरिएको पीसीआर परीक्षणका क्रममा चार सांसद र संसद् सचिवालयका […]
काठमाण्डौ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या […]
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाले नगरपालिकाको गाडीलाई एम्बुलेन्स र टिप्परलाई शववाहन बनाउने घोषणा गरेको छ। कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि अमरगढीले यस्तो घोषणा गरेको हो। जिल्ला सदरमुकाममा रहेको अमरगढीले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै […]
नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुँडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका […]