Aamsanchar

स्वास्थ्य

झापा – काठमाडौंका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियु) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ। कारोना महामारीको पहिलो […]

सोमवार, वैशाख २०, २०७८

काठमाडौं- अन्य क्षेत्रमा भन्दा हिमाली क्षेत्रमा कोरोना भाईरस(कोभिड १९) संक्रमण न्यून रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म हिमाली क्षेत्रमा कोरोना संक्रमण सामान्य मात्र रहेको पाइएको हो । मनाङमा हालसम्म १८ जनामा […]

सोमवार, वैशाख २०, २०७८

काठमाडौं – कोरोना संक्रमणबाट बाँके, धनगढी र मकवानपुरमा गरी थप १२ जनाको मृत्यु भएको छ। बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको आइतबार राति मृत्यु भएको हो। नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल […]

सोमवार, वैशाख २०, २०७८

काठमाण्डौ-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ । ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट […]

सोमवार, वैशाख २०, २०७८

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको आकस्मिक अनुगमन टोलीले आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा […]

सोमवार, वैशाख २०, २०७८

विराटनगर । प्रदेश १ मा आज ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका […]

आइतवार, वैशाख १९, २०७८

काठमाण्डौ – बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरमा रहेको अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतवार (आज) कारबाही गरिएको हो […]

आइतवार, वैशाख १९, २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र […]

आइतवार, वैशाख १९, २०७८

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजो) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको […]

आइतवार, वैशाख १९, २०७८

इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको […]

आइतवार, वैशाख १९, २०७८