Aamsanchar

स्वास्थ्य

देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदूत रोब फेन (Rob Fenn) बिच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको […]

शुक्रवार, असोज ५, २०८०

आज सन् २०२३ को सेप्टेम्बर २१ तारिखका दिन विश्व समुदायले अल्जाइमर्स दिवस मनाँउदैछ , वर्ष २०२३ को नारा चाँही “Never too early, never too late”  रहेको छ । अर्थात् अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्राप्त गरेको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा धूम्रपान र मद्यपानको सेवन न्यूनीकरणमा अथक प्रयास गर्दै नसर्ने रोगको […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । नेपाल चिकित्सक संघको निर्णय अनुुसार आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द भएको छ । गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले […]

आइतवार, भदौ ३१, २०८०

दमक । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा झापाको आसन्न अधिवेशनमा वर्तमान महासचिव रहेका जीवनकुमार खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा खड्काले अध्यक्ष […]

शनिवार, भदौ ३०, २०८०

मकवानपुर । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन् । चिकित्सकले कुटपिटमा […]

शुक्रवार, भदौ २९, २०८०

दाङ । दाङ जिल्लामा सर्पदंशको घटना उच्च रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा  भएको सर्प दंशको तथ्याङ्कले दाङ जिल्ला सर्पदंशको उच्च जोखिम जिल्ला हो भन्ने पुष्टि हुन्छ । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध […]

बिहिवार, भदौ २८, २०८०