धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा संक्रमित बिरामीको उपचार प्रभावकारी नभएको उजुरी परेपछि अख्तियारले छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले सोमबार रातीसम्म कोभिड अस्पतालमा छानविन […]
मोरङ – कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको […]
यतीवेला बर्षा पानी झरी र गर्मी समाप्त हुदै विहान वेलुका चिसो र दिउसो धुलो उढन थालेको छ । यो वेला वातावरणमा आएको परिवर्तनका कारण शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी […]
काडमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी […]
काठमाडौ । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्टे्लियाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा […]
विराटनगर – मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएका हुन् । सेवा […]
मोरङ — प्रदेश १ मा दिनहुँजसो लक्षणसहितका कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । यिनै कारणले कोरोनाबाट हुने मृत्युदरसमेत बढ्दै गएको छ । सुनसरीको धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको सोमबार […]
नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ […]
भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ […]
झापा । झापाका विभिन्न स्थानिय तहमा कोरोना संक्रमण बढेसँगै झापाका दुई स्थानिय निकायले आफ्नो सम्पूर्ण सेवालाई थप तीनदिनका लागि बन्द गरेका छन । बन्द गर्नेमा झापाका पुराना पालिकाहरु भद्रपुर र दमक नगरपालिका रहेका छन् । […]