Aamsanchar

स्वास्थ्य

विराटनगर – उपचारका लागि कोभिड अस्पतालमा भर्ना हुन नपाउँदै कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक बन्दीको शुक्रबार बिहान विराटनगरमा मृत्यु भएको छ । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २० वर्षीय […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौँ — कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् । मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक […]

शुक्रवार, असोज २३, २०७७

विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो । नोबेलमा रंगेली नगरपालिका– ९ […]

शुक्रवार, असोज २३, २०७७

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौं –ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन १३ दिनपछि कोरोना मुक्त भएका छन्। १ साता होम आइसोलेसन र ६ दिन स्टार अस्पतालमा बसी उपचार गरी उनी कोरोना मुक्त भएका हुन्। बुधबार पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट […]

बिहिवार, असोज २२, २०७७

बिराटनगर । मोरङको बिराटनगर र सुनसरीको धरानमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणपछि […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किनुभएको छ । आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फर्कनुभएको हो । उहाँले कोरोना संक्रमण नियन्त्रण […]

बिहिवार, असोज २२, २०७७

झापा । झापामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा स्वास्थ्यकर्मी, कैदीबन्दी रहेका छन् । । २४ जना ध्ये दुई महिने बच्चाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन […]

बुधवार, असोज २१, २०७७

काठमाडौं । देशभर कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि सगै संक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो । देशभर २५ हजार ७ संक्रिय संक्रमित […]

बुधवार, असोज २१, २०७७