कनकाई । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एकका लागि एक अभियानले झापाको कनकाईमा पिसिआर परीक्षण ल्याब स्थापना गरेकोमा प्रशंसा गरेका छन् । कनकाईस्थित समर्पण भवनमा स्थापना भइसकेको ल्याबको स्थलगत निरीक्षणपछि शुक्रबार मुख्यमन्त्री राईले ल्याब […]
विराटनगर । विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर–९ […]
मोरङ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १ हजार ९ सय हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना […]
विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका […]
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो । इपिडिमियोलोजी तथा […]
मोरङ । विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । सरकारी कर्मचारी देखि पत्रकारहरु पनि संक्रमित बनेका छन । हाल सम्ममा विराटनगरका ६ जना पत्रकारमा कोरोनाबाट संक्रमित पुष्टि भएको छ । पत्रकार मोहन भण्डारी, […]
विराटनगर। विराटनगर महानगरपालिकामा कोरोनाभाइरसले उघ्ररुप लिन थालेको छ । तीव्र रुपमा संक्रमण फैलिइरहेको महानगरको वडा नम्बर ९ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म विराटनगर–९ मा ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये […]
झापा । झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने हरुमा गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष, १ महिला, कमल गाउँपालिकाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]
झापा । प्रदेश १ मा सोमबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९, मोरङमा १६, सुनसरीमा १४, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश […]
एजेन्सी। रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको […]