कपिलवस्तु। नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । सोमबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुका हुन् । कपिलवस्तुको यशोधरा […]
विराटनगर । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रदशी ४० बर्षीय पुरुषले कोरोनालाई […]
काठमाडौं। लायन्स क्लब अफ काठमाडौं र काठमाडौंका सम्पूर्ण लियो क्लब हरुको सहआयोजनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार काठमाडौं को दियालो फुड ल्यान्ड बसुन्धारामा रक्त दान कार्यक्रम सम्पन्न गरिएको हो । रक्तदान कार्यक्रममा […]
विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो ९गिलाइ० संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो […]
भीमदत्तनगर : क्वारेन्टाइनमा रहेकालाई जाच गर्न कतै किट छैन, संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको स्वाब परीक्षण गरिएको खबर संगै सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ । […]
बिर्तामोड । लकडाउन लम्बिए संगै बिप्पन वर्ग मा खाद्यान्न संकट जटिल बन्दै गएको छ । सरकारले उद्योग र निर्माण कार्य सुचारु गर्न दिने निर्णय सार्वजनिक गरे पनि व्यवहारमा अवलम्बन हुन सकेकोले छैन । दैनिक ज्याला […]
मोरङ । प्रदेश १ मा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन । विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार ८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका हुन । पछिल्लो […]
विराटनगर। कोरोना संक्रमणको ‘हटस्पट’ मानिएको उदयपुर सहित तीन स्थानमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाको स्वास्थ्य टोलीलाई खटाइएको छ । उदयपुरमा पाँच सय जनाको स्वास्थ्य परक्षिण गर्न सेना परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
कपिलवस्तु : मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं. २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ […]
नेपालमा सामाजिक दुरी लकडाउन भएको ५४ दिन पुगी सक्दा नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । कपिलबस्तुमा थप २ जनामा कोरोना भाइरस भेटिए पछी यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको […]