Aamsanchar

स्वास्थ्य

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन्। शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन्। […]

शुक्रवार, वैशाख १९, २०७७

मन्त्रालयकै केही कर्मचारीले खेल्दा बन्न सकेको थिएन केन्द्र   काठमाडौं– विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीसँगै नेपालमा पुनः राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) स्थापना गर्ने बहस सुरु भएको छ। पटकपटक केन्द्र स्थापनाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै […]

शुक्रवार, वैशाख १९, २०७७

रौतहट । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए […]

मङ्गलवार, वैशाख १६, २०७७

विराटनगर :  प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले […]

आइतवार, वैशाख १४, २०७७

काठमाडौं । सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ । उपत्यकाका ललितपुर र […]

आइतवार, वैशाख १४, २०७७

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २ सय ४३ महिला र ६ सय ६३ […]

शनिवार, वैशाख १३, २०७७

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग ुऔंलोु विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ लागौ । […]

शनिवार, वैशाख १३, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा […]

शुक्रवार, वैशाख १२, २०७७

बिर्तामोड। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा […]

बिहिवार, वैशाख ११, २०७७

दमक। झापाको दमकमा आज ७ जनामा कोरोना भए नभएको पत्ता लगाउन गरिने प्रारम्भिक चरणको र आरडीटी परिक्षण गरिएको छ । ती मध्ये एक जनामा पोजिटिभ देखिएपछि पीसिआर परिक्षणका लागि धरान नमुना संकलन गरि उनीसहित अर्का […]

बिहिवार, वैशाख ११, २०७७