Aamsanchar

स्वास्थ्य

वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना […]

आइतवार, चैत ३०, २०७६

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने बताएका छन्। लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा […]

शनिवार, चैत २९, २०७६

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष ९आईसीयू० मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला रु अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले […]

शनिवार, चैत २९, २०७६

एजेन्सी । इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले शुक्रबार जनाएको छ । रोबोट सम्लग्न भिडियो […]

शनिवार, चैत २९, २०७६

प्रदेश २ मा हालसम्म ११९ जना कोरोना शंकास्पद बिरामीको स्वाब टेस्ट गरिएको छ। जसमा अहिलेसम्म कोरोना पोजेटिभ रिपोर्ट कसैको नआएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताएका छन्। बिहीबारसम्म प्रदेश २ को […]

शुक्रवार, चैत २८, २०७६

विराटनगर ।  प्रदेश न.१ मा ४१ क्वारेन्टायन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ […]

बिहिवार, चैत २७, २०७६

 विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको संक्रमण १ सय ९७ बढी राष्ट्रमा फैलिएको छ। स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारे विभिन्न नयाँ उपायहरु पनि खाजिरहेका छन्। यदी प्रत्येक व्यक्तिले सावधानी अपनाइ दिने […]

सोमवार, चैत २४, २०७६

भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । […]

आइतवार, चैत २३, २०७६

काठमाडौं । दिन प्रतिदिन कोरोना भाईरस फैलिने क्रम तिब्र भईरहेको छ । विश्वका ठुला र समृद्ध राष्ट्रहरुलाई कोरोनाले आफू कुनै ठुलो होईन रहेछु भन्ने आभाष दिलाई दिएको छ ।  कोरोना भाइरस  बाट विश्वभर संक्रमित हुनेको […]

आइतवार, चैत २३, २०७६

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो । सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिकांशको ‘कन्ट्याक्ट […]

आइतवार, चैत २३, २०७६