
काभ्रेपलाञ्चोकमा बुधबारआरडिटि रिपोर्टमा कोरोना पोजेटिभ दखिएकाहरुको पीसीआर रिपोर्टमा कोरोना नभएणको देखिएको छ। काभ्रेमा र्यापिड टेष्ट गराउँदा पोजेटिभ देखिएका दुईजनाको थ्रोटस्वाब धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट परिक्षण गरिएको थियो। उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका बासिन्दा थिए। […]
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको र्यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ८१ […]
पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्नेलाई कोरोना भाइरस कोभिड १९ को आशंकामा बुधबार गरिएको र्यापिड टेष्टमा सबैजनाको नतिजा नेगेटिभ देखिएको छ । दुई जना कामदारसहित दुई सय ९८ जनाको र्यापिड टेष्ट नतिजा नेगेटिभ आएको […]
विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २० लाख १ सय ३४ पुगेको छ । साथै हालसम्म १ लाख २६ हजार ७ सय ५७ […]
अदुवा अदुवालाई महत्त्वपूर्ण औषधिका रुपमा लिइन्छ । यो स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वयुक्तसमेत हुुन्छ । यसलाई मसलाका रुपमा प्रयोग गरिन्छ । अदुवाले पेट सफा गरी वायु विकार कम गर्छ । जाडोमा चिसोबाट जोगिन चियामा अदुवा मिसाएर खाइन्छ । अदुवालाई जेठ–असार […]
विश्व विज्ञानलाई नै चुनौती दिईरहेको कोरोना भाईसरले विश्व स्वाथ्य संठगनलाई पनि कायलकाबु बनाई रहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको […]
कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमितको व्यक्तिको सङ्ख्या १८ लाख ६७ हजार १३० पुगेको विभिन्न स्रोतहरूबाट एएफपीले प्राप्त गरेको सूचनाबाट पुष्टि भएको छ । सङ्क्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर एक लाख १५ हजार २७९ जनाको मृत्यु भएको छ […]
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ज्येष्ठ नागरिक, पहिलेदेखि नै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई कोरोना भाइरसले गम्भीर बिरामी बनाउन सक्ने जनाएको छ । डब्लुएचओका अनुसार यसले कुनै पनि उमेर समूहका व्यक्तिलाई […]
वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना […]