
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष ९आईसीयू० मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला रु अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले […]
एजेन्सी । इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले शुक्रबार जनाएको छ । रोबोट सम्लग्न भिडियो […]
प्रदेश २ मा हालसम्म ११९ जना कोरोना शंकास्पद बिरामीको स्वाब टेस्ट गरिएको छ। जसमा अहिलेसम्म कोरोना पोजेटिभ रिपोर्ट कसैको नआएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताएका छन्। बिहीबारसम्म प्रदेश २ को […]
विराटनगर । प्रदेश न.१ मा ४१ क्वारेन्टायन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ […]
विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको संक्रमण १ सय ९७ बढी राष्ट्रमा फैलिएको छ। स्वास्थ्य विशेषज्ञहरुले कोरोना भाइरसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारे विभिन्न नयाँ उपायहरु पनि खाजिरहेका छन्। यदी प्रत्येक व्यक्तिले सावधानी अपनाइ दिने […]
भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । […]
काठमाडौं । दिन प्रतिदिन कोरोना भाईरस फैलिने क्रम तिब्र भईरहेको छ । विश्वका ठुला र समृद्ध राष्ट्रहरुलाई कोरोनाले आफू कुनै ठुलो होईन रहेछु भन्ने आभाष दिलाई दिएको छ । कोरोना भाइरस बाट विश्वभर संक्रमित हुनेको […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो । सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिकांशको ‘कन्ट्याक्ट […]
काठमाडौं । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका […]