Aamsanchar

स्वास्थ्य

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् । […]

शनिवार, चैत २२, २०७६

उदयपुर :  धेरैलाई कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा केही नेपालीहरु मध्ये उदयपुरको पाँच जना पनि सहभागी भएको खुलेको छ । बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकजमा […]

शुक्रवार, चैत २१, २०७६

प्रेमको उच्चतम रुप अर्थात् चुम्बन । तर यहीँ चुम्बन यतिधेरै घातक हुँदोरहेछ भन्ने सुन्दैमा डर लाग्छ । पछिल्लो अनुसन्धानले क्यान्सरको खतरा उत्पन्न गराउने मामिलामा धुमपान तथा मद्यपान भन्दा चुम्बन बढी खतरनाक रहेको देखाएको छ । […]

बिहिवार, चैत २०, २०७६

कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को […]

बिहिवार, चैत २०, २०७६

काडमाडौं ।देशका धेरै विकास निर्माणका काम नेपाली सेनाले सम्पन्न गरेको छ केही गर्नेक्रममा छन । सरकारले विभिन्न ठेकेदार कम्पनीलाई दिएको काम ठेकेदार कम्पनीले पुरा नगरेका, धेरै जोमिम भएर गर्न नमानेका कामहरु सरकारले आफै नेपाली सेना […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् । छैटौं व्यक्ति पनि चैत […]

बिहिवार, चैत २०, २०७६

कोरोना भाईरस फैलिने त्रास र भय भएकोवेला देशमा निजी अस्पतालहरुले सामान्य बिरामीलाई समेत उपचारमा लिन नमानिरहेको चौतर्फी गुनासाहरु आई रहेको अवस्थामा झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि २४ सै घण्टा […]

बिहिवार, चैत २०, २०७६

बुधबारे । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजले दुई स्वास्थ्य संस्थामा पीपीई प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पीपीई प्रदान गरेको हो । बुधबारे जेसीजका अध्यक्ष जेसी […]

बुधवार, चैत १९, २०७६

काठमाडौं- नेपालमा पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको छ। उक्त परीक्षणका क्रममा कोहीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा सबैमा कोरोना नेगेटिभ आएको जानकारी दिएका […]

बुधवार, चैत १९, २०७६

बिर्तामोड। कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको छ । स्वास्थ्य […]

बुधवार, चैत १९, २०७६