चारपाने, माघ ९ । शान्तिदीप महिला कृषि सहकारी संस्थाले आज चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा आयोजना गरेको स्वास्थ्य शिविर जारी रहेको छ । संस्थाकी अध्यक्ष हिरा कार्कीको अध्यक्षतामा आयोजना भएको शिविरको उद्घाटन प्रमुख अतिथि बिर्तामोड […]
कुनै पनि व्यक्ति स्वस्थ हुनका लागि आफ्नो उचाईअनुसार तौल, पेटको गोलाई, शरीरमा बोसोको अनुपात मिलाउनुपर्ने पोषणविद् शाक्यको सुझाव छ । आधारभूत शारीरिक सूचकांक अनुसार पुरुषको पेटको गोलाई ९० सेन्टिमिटर (सेमि) र महिलाको ८० सेमिभन्दा कम […]
काठमाडौं – डिप्रेशन भन्नाले कुनै पनि व्यक्तिले राम्ररी सोच्न नसक्ने, भावनालाई नियन्त्रण गर्न नसक्ने र व्यवहारमा असामान्य परिवर्तन हुँदै जाने अवस्थालाई बुझिन्छ । डिप्रेसन धेरै प्रकारका हुन्छन् । त्यसमध्ये विन्टर डिप्रेसन एक हो । यसलाई नेपालीमा ‘हिउँदे […]
विराटनगर : ‘स्वस्थ जीवन प्रवद्र्धनका लागि धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान आज यहाँबाट शुरु भएको छ। प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शुरु गरेको सो अभियानले ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ […]
किशोरावस्थामा किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ । सेक्सका लागि सबैभन्दा बढी फेन्टासी, ड्रिमिङ पनि यहि उमेरमा […]
जाडो मौसम शुरु भए सँगै झापा बिर्तामोडबाट न्यानो कपडा बितरण सुरु गरिएको छ । सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण गरिएको कार्यक्रमका सदस्य केशब ढुंगानाले बताए […]
पाचन सुधार्छपाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ। यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ। कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत […]
समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट ८१ को मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएको यस दादुरा प्रकोपबाट हालसम्म ८१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको हो । […]
के तपाईंलाई थाहा छ– सुतेपछि हाम्रो शरीरमा के के हुन्छ ? तपाईंको मनमा अवश्य पनि जिज्ञास लागेको हुन सक्छ । सुतेपछि त हामी एक किसिमले बेहोस जस्तै नै भएको हुन्छौं । हाम्रो वरिपर जे जस्तोसुकै […]
महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्यामध्ये पाठेघरको समस्या पनि एक हो । विवाहित महिला हुन् वा अविवाहित किशोरी सबैमा पाठेघरको समस्या भएको पाइन्छ । पछिल्लो तथ्याकंलाई हेर्ने हो भने १० महिलामध्ये ७ जनामा पाठेघरको समस्या भएको […]