
महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्यामध्ये पाठेघरको समस्या पनि एक हो । विवाहित महिला हुन् वा अविवाहित किशोरी सबैमा पाठेघरको समस्या भएको पाइन्छ । पछिल्लो तथ्याकंलाई हेर्ने हो भने १० महिलामध्ये ७ जनामा पाठेघरको समस्या भएको […]
नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आज देशभर मतदान हुँदैछ। संघको नयाँ नेतृत्वको लागि देशभरका २१ स्थानमा मतदान केन्द्र तोकिएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मतदान केन्द्रका निर्वाचन अधिकृत प्राध्यापक उपेन्द्र यादवले जानकारी दिए […]
औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको […]
नेपालीहरुले लुतो, दादमात्रै छाला रोग मान्ने गर्छन् । शरीरमा दाद, खटिरा आयो भने बर्षौँसम्म उपचार गरिन्न, मेडिकलबाट औषधि ल्याउने, खाने अनि अन्तिममा कुनै सीप नलागेपछि अस्पताल जाने चलन छ । छालामा हुने विभिन्न प्रकृतिका घाउ, […]
हिउँद सुरु भएसँगै जाडो बढ्ने क्रम पनि बढिरहेको छ । जाडो बढेपछि तातोपानीको प्रयोग पनि बढ्दै जान्छ । विशेषगरी जाडोयाममा तातो पानीमा नुहाउने चलन छ । जाडो मौसममा तातोपानीमा नुहाउँदा आनन्द महसुस त हुन्छ । […]
भद्रपुर । झापाको मेची अस्पताल अस्त–व्यस्त बनेको छ । आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर छन् । अस्पतालको वार्डभित्रै कुकुर आउने गरेको बिरामीको भनाइ छ […]
जिल्ला अस्पताल इनरुवा सुनसरीमा चिकित्सक नहुँदा सेवाग्राहीहरू सेवा नलिई फर्कने गरेका छन् । छात्रवृत्ति करारमा रहेका जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत नौ जना चिकित्सकहरू अस्पताल नआउँदा सेवाग्राहीहरू निजी क्लिनिक धाउन बाध्य भएका छन् । चिकित्सक […]
पुरुषको तुलनामा प्रायः महिलामा ओंठ फुट्ने समस्या बढी देखिन्छ । शरीरमा पानीको कमी, सुख्खापन र चिसो हावा आदिका कारण ओठ फुट्ने समस्याले सताउँछ । यद्यपि, केही सामान्य घरेलु उपाय अपनाए ओठ फुट्नबाट बच्न सकिन्छ । […]
इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ।एकैपटक चार […]