
झापा । च्याउमा पाइने र्याटिन नामक पोषण पदार्थले क्यान्सरसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने प्राविधिकले बताएका छन् । च्याउमा क्यान्सरसँग लड्ने क्षमतावृद्धि तथा प्रोटिन, भिटामिन, खनिज पदार्थ र र्याटिन भन्ने पोषण तत्व पाइने गरेको छ […]
टिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला […]
हाम्रो समाजमा डेढो आँखा भएका बच्चा जन्मिए भने भाग्यमानी हुन्छन् भन्ने अन्धविश्वास छ। यही अन्धविश्वासका कारण बेलैमा उपचार नगर्दा धेरै बच्चामा एउटा आँखाको दृष्टि कम हुने गरेको छ। आमा–बुबाले भाग्यमानी हुन्छ भनेर उपचार नगराए पनि […]
अमला स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । अमललाई आयुर्वेदिक औषधीका रुपमा पनि लिइन्छ । अमलामा भिटामिन सी ,फाइबर र प्रोटिन प्रसस्तै मात्रामा पाइन्छन् । अमला अमिलो स्वाद भएको एक पौष्टिक फल हो । अमलाको जुसको […]
खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । […]
काँकरभिट्टा, ११ मंसिर । मेचीनगरमा सञ्चालनमा रहेका अधिकाँश पाउरोटी उद्योग मापदण्ड विपरित रहेका छन् । बजार अनुगमन टोलीले अनुगमनका क्रममा यस्तो फेला पारेको हो । अधिकाँश उद्यागले फोहोर मैलामा ध्यान नदिएको, मूल्य सूची नराख्ने, उद्योगमा […]
बिर्तामोड, झापा । चिकित्सकको लापरवाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको भन्दै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोड भएको छ । बिर्तामोड – निवासी विजय लिम्बूको ५ महिने शिशु बिपीषा लिम्बूको गएराति उपचारको क्रममा […]
उनी नियमित स्वास्थ्य जाँचका लागि आइतबार साढे ३ बजे ललितपुरको भैंसेपाटिस्थित मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल पुगिन्। सम्पूर्ण स्वास्थ्य जाँच (होलबडी चेकअप) गर्न उनी अस्पताल पुगेकी थिइन्। अन्य सबै जाँच भइसकेको थियो। आइतबार मेडिसिटीका जनरल मेडिसिनका डा […]
काठमाडौँ – शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको […]
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर ( कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । स्वास्थ्य संवेदनशीलताका आधारमा उनलाई भेन्टिलेटरमा राखिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा […]