
गोरखा, औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि जथाभावी रुपमा आयुर्वेदिक औषधि भन्दै सर्वसाधारणलाई बिक्री गर्दै हिँड्ने तीनजना भारतीय नागरिकलार्ई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको हरमटारी चोक र शक्तिचोकबाट अवैध रुपमा […]
दुल्लु, जिल्लामा पहिलो पटक स्थानीय तहले सुत्केरी महिलालाई लक्ष्य गरी स्तनपान कक्ष स्थापना गरेको छ । सदरमुकामस्थित नारायण नगरपालिकाले सुत्केरी र शिशुको स्वास्थ्य प्रबद्र्धन कार्यक्रमअन्तर्गत नगरपालिकालाई नमूना नगरका रुपमा विकास गर्ने अवधारणानुरुप उक्त कक्षको स्थापना […]
सर्लाही। सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । नचाहादा नचाहदै र अनैतिक सम्बन्धबाट रहनगएको गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूले सुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् । जिल्लामा परिवार नियोजन सङ्घ, मेरी स्टोप्स् र […]
बिर्तामोड । विभिन्न संघसंस्थाले तामझमका साथ होटल तथा पार्टी प्यालेसमा वार्षिक उत्सव मनाइरहेका बेला नेपाल सिएमए संघ झापाले भने फरक ढङ्गले वार्षिक उत्सव मनाएको छ । संघको १५ औं वार्षिक उत्सवका अवसरमा सोमबार अपाङ्ग बालबालिकालाई […]
बनेपा, प्रदेश नं ३ का सांसद गोमा भूर्तेल दुई दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालको श्ययामा उपचार गराइरहनुभएको छ । गत शुक्रबार पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरिएको तीज विशेष […]
विराटनगर, पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण […]
नेपालगञ्ज, बर्दिया सानोश्री की ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए पनि कसैलाई भनिन् । पछि […]
इनरुवा, सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन […]
बाजुरा, बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि […]