रोल्पा, रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न […]
बिर्तामोड । सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम सेवाग्राहीका लागि सास्ती मात्र भएको छ । सेवाग्रहीले नीजि क्लिनिकमा कार्यारत डाक्टरको सिफारीस बमोजिमको औषधी नपाएपछि सेवाग्राहीले झन् सास्ती पाएका हुन् । ‘बोनसमा पाइने औषधी मात्र राख्ने […]
काठमाडौँ, उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले हाल २३ जिल्लामा […]
काठमाण्डौ । नागरिक समाजका अगुवा तथा समाजसेवी डा. सुन्दरमणि दीक्षितले गोविन्द केसीले भनेजस्तो काठमाण्डौमा १० वर्षसम्म मेडिकल कलेज खोल्नु हुँदैन भन्ने कुरा जायज नभएको बताएका छन् । काठमाण्डौमा मेडिकल कलेज नहुँदा नेपाली विद्यार्थीहरु विदेशमा गएर […]
काठमाडौँ, विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन । वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै […]
शिक्षामन्त्री र गोविन्द केसीको वार्ताः म ओलीविरुद्ध लड्छु काठमाडौं । सरकारले संसदमा ल्याउन लागेको चिकित्सा शिक्षासम्बन्धी विधेयक क्याबिनेटबाट पारित गर्नुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलवीच मत बाझिएको छ । डा. गोविन्द केसीले […]
मुगु, मुगु खत्याड गाउँपालिकाका रिघा गाउँमा औलो रोगको संक्रमण बढ्दै गएको छ । गत वैशाखदेखि देखा परेको यो रोगको संक्रमण बालबालिकासहित अहिलेसम्म २६ जनामा देखिएको छ । उनीहरुमा शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना […]
काठमाडौँ, आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ । चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा सयभन्दा बढी स्थानीय तहले रकम अपुग भएको भन्दै […]
पार्थ मण्डल/भद्रपुर । आम नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले सरकारले लागू गरेको स्वास्थ्य बिमा सदस्यता लिएका बिरामी ठगिन थालेका छन् । सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत प्रदेश १ अन्तर्गत झापा जिल्लामा सञ्चालित स्वास्थ्य बिमा […]
सुरुङ्गा। झापा गाउँपालिका तथा कनकाई उद्योग वाणिज्य संघको आयोजनामा झापा गाउँपालिकामा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा एक दिने विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ७० जना […]