Aamsanchar

स्वास्थ्य

काठमाडौं । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य […]

शुक्रवार, फागुन २५, २०७४

काठमाडौँ,  प्रजनन स्वास्थ्यका विषयमा निर्णय गर्ने अधिकार महिलालाई नै दिनुपर्नेमा सरोकार भएका पक्षले जोड दिएका छन् । महिला, कानून र विकासमञ्चले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको अन्तक्र्रियामा प्रजनन स्वास्थ्य अधिकार महिलाको संवैधानिक मौलिक […]

बिहिवार, फागुन २४, २०७४

भीमदत्तनगर,  कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले […]

बुधवार, फागुन २३, २०७४

काठमाडौँ, जडीबुटीमा आधारित बौद्ध उपचार पद्धति सोवारिक्पालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्नेमा जोड दिइएको छ । सोवारिक्पा एसोसिएसन नेपालले आज आरुबारीस्थित सोवारिक्पा इन्टरनेशनल कलेजमा आयोजना गरेको स्वरिक डाक्टरलाई प्रमाणपत्र वितरण कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारले […]

आइतवार, फागुन २०, २०७४

इलाम,  रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक […]

शनिवार, फागुन १९, २०७४

बाबियाचौर, म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ । विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउनुभएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री […]

मङ्गलवार, फागुन १५, २०७४

सप्तरी, प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ । स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना […]

मङ्गलवार, फागुन १५, २०७४

काठमाडौँ, ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ यस वर्ष फागुन १५ गते स्वास्थ्य मन्त्रालयले छैठौँ स्वास्थ्य सेवा दिवस मनाउने भएको छ । सोही […]

सोमवार, फागुन १४, २०७४

चितवन,  स्थानीय प्रशासनले जिल्लामा हुने दुर्घटनाका घाइतेको पहिलो उपचार यहाँको सरकारी अस्पतालमा गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन सकेको छैन । जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पताल रहेको छ भने अन्य दुई मेडिकल कलेज र […]

शुक्रवार, फागुन ११, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । झापामा एक हजार १५ जना हात्तीपाईले रोगीका विरामी रहेको तथ्याङ्क सार्वजानिक भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिशिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त तथ्याङ्क सार्वजानिक भएको हो । […]

शुक्रवार, फागुन ११, २०७४