Aamsanchar

स्वास्थ्य

महोत्तरी,  बर्दिवास नगरपालिकाकाले नगरभित्रका ५३० गर्भवती महिलालाई पोषण आहार वितरण गरेको छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नगरपालिकाले रु १६ लाख ७५ हजारको पोषण आहार वितरण गरेको हो । नगरपालिकाभित्र रहेको गर्भवतीलाई साढे ७९ क्विन्टल […]

बुधवार, साउन ९, २०७५

काठमाडौँ, नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ । संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार […]

सोमवार, साउन ७, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो अभिब्यक्तिलाई अतिरञ्जित गरिएको बताएका छन् । डा.गोबिन्द केसीको आन्दोलनसंगै चर्चाको पात्र बनेका बीएण्डसी अस्पतालका सञ्चालक एवं कार्यकारी निर्देशक प्रसाईले आफ्नो अभिब्यक्तिको विषयमा […]

सोमवार, साउन ७, २०७५

झापा,  छातीमा हड्डीको ट्युमर भइ हाल उपचाररत् झापा कनकाई नगरपालिका ५ लालपानीका ३५ बर्षिय तीर्थ सुबेदीको खर्च अभावले उपचारहुन नपाएको भन्दै आर्थिक सहयोग गरिदिइ जीवन वचाइदिन सबैसग अनुरोध गर्नुभएको छ । रोजगारीको शिलशिलामा ७ बर्ष […]

सोमवार, साउन ७, २०७५

लहान,  नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ । सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका […]

आइतवार, साउन ६, २०७५

काठमाण्डौं । आवश्यक संरचना र जनशक्ति अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम राम्ररी सञ्चालन गर्न नसकिएको अस्पतालहरूले जनाएका छन्।बिमितहरूको लगत हेर्न र रुजु गर्नका लागि इन्टरनेट चाहिने भए पनि त्यसको व्यवस्था नहुँदा सेवाग्राहीहरू घण्टौँसम्म लाइनमा बस्नुपर्ने […]

शनिवार, साउन ५, २०७५

दमक। झापाको दक्षिणी सीमावर्ती गाउँपालिकाको गौरीगञ्जमा निर्माणाधीन रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षमा पनि बनेको छैन । शुरुवातमा बनेका संरचनाहरु पुराना बनेर भत्कन लाग्ने अवस्था आउँदा समेत भवन निर्माण सम्पन्न नभएको […]

शनिवार, साउन ५, २०७५

काठमाडौँ, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र […]

शुक्रवार, साउन ४, २०७५

काठमाडौं, डा. केसीको माग सम्बोधनमा सरकारलाई दबाब दिन भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आजसम्म केसीको  माग सम्बोधन नभए बिहीबार देशभरका सरकारी, सामुदायिक एवं निजी स्वास्थ्य […]

बिहिवार, साउन ३, २०७५

भद्रपुर । पिसाब नलीमा देखा परेका ढुङ्गाले दुवै मृगौला गुम्ने खतराबाट मुक्त गराई एक बिरामीलाई अस्पतालका चिकित्सकले सफल शल्यिक्रया गराई घर फर्काएका छन् । झापाको मेचीनगर नगरपालिका १० स्थित धुलावारी निवासी ४४ बर्षीय सन्तबहादुर कार्की […]

बुधवार, साउन २, २०७५