
बाबियाचौर, म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ । विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउनुभएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री […]
सप्तरी, प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ । स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना […]
काठमाडौँ, ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ यस वर्ष फागुन १५ गते स्वास्थ्य मन्त्रालयले छैठौँ स्वास्थ्य सेवा दिवस मनाउने भएको छ । सोही […]
चितवन, स्थानीय प्रशासनले जिल्लामा हुने दुर्घटनाका घाइतेको पहिलो उपचार यहाँको सरकारी अस्पतालमा गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन सकेको छैन । जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पताल रहेको छ भने अन्य दुई मेडिकल कलेज र […]
(नरेन्द्र ढकाल) बिर्तामोड । झापामा एक हजार १५ जना हात्तीपाईले रोगीका विरामी रहेको तथ्याङ्क सार्वजानिक भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिशिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त तथ्याङ्क सार्वजानिक भएको हो । […]
दाङ, यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया ) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ […]
इलाम, इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले […]
वातावरण तथा सरसफाइ कार्यविधि जारी गर्ने झापाको पहिलो नगरपालिका विनोद धौलागिरि कनकाई (झापा) झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन […]
विनोद धौलागिरि भद्रपुर (झापा), ४ फाल्गुण । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ अचेल दिउँसो कार्यालयमा भेटिदैनन् । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको दैनिकी समेत उस्तै छ । उनीहरु दैनिक दिउँसो २ बजे सरसफाइ प्रवद्र्धनका लागि […]